काठमाडौं । नायिका श्वेता खड्का भोली विवाहमा बन्धनमा बाँधिने भएकी छन् । खड्काले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लागेकी हुन् । उनले आज एक पत्र लेख्दै जीवनको दुःखद अध्यायलाई
२०७५ सालको हरितार चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोजशमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले यो निर्णय गरेको हो। बैठकले
न्युज अफ नेपाल,काठमाडौं । नायिका श्वेता खड्का यही मंसिर २२ गते बिवाह गर्दैछिन् । धनगढीका विजयन्द्र सिहं रावतसँग उनको बिवाह हुँदैछ । बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा फिल्म निर्देशक एवं आकाश अधिकारीले नेपाली फिल्म क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगका रूपमा स्थापित गर्न लागिपर्ने बताएका छन्। हालै नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा
कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड–१९ का कारण ठप्प बन्न पुगेको फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरु एकजुट हुने भएका छन्। शनिबार फिल्म क्षेत्रका विभिन्न आधा दर्जन संघ–संस्थाले
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म नालापानीलाई विशेष
नायिका तथा निर्मात्री केकी अधिकारीले फेरि फिल्म निर्माण गर्ने भएकी छिन्। कोहलपुर एक्सप्रेस नामक फिल्म निर्माण गरिसकेकी नायिका अधिकारीले २०७३ को साउन-भदौमा मण्डला थिएटरमा सफलतापूर्वक मञ्चन भएको नाटक बोक्सीको घरलाई
न्युज अफ नेपाल, काठमाडौँ । नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी देखिएको समाचार सरासर झुट रहेको अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै
कास्की, (नेस) सामाजिक कथामा बनेको फिल्म आमा अस्ट्रेलियाको तास्मानियामा पुनः प्रदर्शन गरिने भएको छ। वडादशैंको अवसरमा अक्टोबरमा पहिलोपटक प्रदर्शन गरिएको फिल्म दोस्रोपटक तिहारको अवसरमा भाइटीकाको भोेलिपल्ट प्रदर्शन गरिने भएको हो।
कोरोना संक्रमणमा वृद्धिका बीच धेरैजसो क्षेत्र पहिले नै खुलिसकेका छन्। अब खेलकुद क्षेत्र पनि खुल्ने भएको छ। यसका बाबजुद फिल्म क्षेत्र खोल्ने अनुमति सरकारले दिएको छैन। सरकारले अनुमति नदिए पनि
न्युज अफ नेपाल,कास्की । अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको
सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठको सर्ट फिल्म आइसक्रिमले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिवलमा दुई विधामा अवार्ड चुम्न सफल भएको छ। गत शनिबार घोषणा गरिएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट बालकलाकार र
न्युज अफ नेपाल, काठमाडौँ । कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । कात्तिक १० गते संक्रमण पुष्टि भएका उनको हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसियूमा
निर्माता निर्देक तथा कोरियोग्राफर मिलन चाम्सले निर्माण गर्न लागेको उनको महत्वकांक्षी फिल्म गार्खा वारियरबाट डेब्यु गर्न लागेका रितेश चाम्स उक्त फिल्ममा ५ वर्षअघि नै अनुबन्धित भएको खुलेको छ। गोर्खालीको वीरगाथामाथि
विदुर गिरी सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन, यसका बाबजुद हल सञ्चालकहरु यो क्षेत्रलाई चलायमान बनाउन सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन्। तर, सरकार सत्ता बचाउने खेलमा
हालै निधन भएकी अभिनेत्री सुशीला दाहालको अन्तिम संस्कार अमेरिकाको डाल्लासमा गरिएको छ। रंगमञ्चदेखि ठूलो पर्दामा फिल्मसम्म छाउँदै आएकी अभिनेत्री दाहालको गत साता अमेरिकामा निधन भएको थियो। उनी लामो समयदेखि अमेरिकामै
हेटौंडा, (नेस)। लागूऔषधको दुव्र्यसनमा फसेकाको उपचारका लागि हेटौंडामा सक्रिय रहँदै आएको सिआन पुनःस्थापना केन्द्रले पहिलो पटक गर्ने नेपाल रिकभरी अवार्ड–२०२० स्वदेशमै हुने भएको छ। गत वर्ष चैत १२ गते थाइल्यान्ड
सुविन भट्टराईको चर्चित कृति समर लभमा आधारित फिल्म समर लभ अब फुलपातीको दिनदेखि टेलिभिजनमा हेर्न पाइने भएको छ। फिल्म दशैंको अवसर पारेर फँलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने भएको छ। हलमा प्रदर्शन
– विदुर गिरी नेपाली फिल्म क्षेत्रका प्रथम छायाँकार वैकुण्ठमान मास्केको कोरोनाबाट निधन भएको छ। रोयटर्सको अन्तर्राष्ट्रिय टिभी नेटवर्कको सक्रिय सञ्चारकर्मीसमेत रहेका मास्केको कोरोना संक्रमण देखिएपछि ललितपुरको निदान अस्पतालमा उपचार भइरहेको
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिकरूपमा ठूलो सहयोग पुग्ने बताएकी छन्। अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको बजारअनुसार ब्रान्डमा जोडिएबापत पाउने पारिश्रमिक लोभलाग्दो