चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ। बुधबार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो। कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सहसचिव सरूपा थापा
हेटौंडाकी चेली पूर्वमिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हावर्डमा पढ्ने अवसर पाएकी छिन्।अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस, संसारकै धनी बिल गेट्स, फेसबुक संस्थापक मार्क जुकरबर्गजस्ता विश्वविख्यात व्यक्तिले
दुई दशकदेखि संगीत तथा चित्रकलालाई निरन्तर सँगसँगै बढाइरहेका छन् पियानोवादक तथा चित्रकार सचिन बज्राचार्य। सानै उमेरदेखि नै चित्रकला तथा संगीतमा रुचि राख्ने उनी विद्यलायस्तरदेखि नै चित्रकला तथा संगीतसम्बन्धी कार्यक्रम तथा
प्रेरणादायी वक्ताका रूपमा परिचित दृष्टिविहीन सृष्टि केसीले मर्यादा मिडिया प्रालिको उत्पादनमा सृष्टिसँग दृष्टि संवाद नामक कार्यक्रम चलाउने भएकी हुन्। मंगलबार बुद्धनगरस्थित कार्यक्रम उत्पादक कम्पनीकै कार्यालयमा एक अनौपचारिक कार्यक्रमकाबीच केसीसँग सम्झौतापत्रमा
संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७६ आयोजना गरी विभिन्न संगीतकर्मी तथा
गीतकार तथा साहित्यकार उन्नति बोहरा शिलाले कपिलधाम परिसर वाणगंगा नगरपालिका–९ कपिलवस्तुमा आप्mनो पिता पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढामगरको अद्र्धकदको शालिक निर्माण गरी अनावरण गराएकी छिन्। बोहराले आफ्नो अध्यक्षतामा डा.
गजुरेलको शंका अब सांसद खरिद–बिक्रीको रेस्लिङ अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले सर्वोच्च अदालतले बुधबार संसद् विघटनलाई बदर गरेसँगै संवैधानिक संकट टरे पनि नेतृत्वमाथिको आशंका नटरेको जनाएका छन्।राजनितीक विषयमा आफ्नै
इजिप्टमा हुने सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल–२०२१ मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले सो प्रतियोगितामा नेपाली प्रतिनिधिका रूपमा
चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हालै राजधानीमा तीनदिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला आयोजना गरेको छ। गत बिहीबारबाट चावहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा शुरु भएको कार्यशाला शनिबार
कलापत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले स्थापना गरेको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्यलाई
मेकअप आर्टिस्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षभैंm यस वर्ष पनि अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी फागुन १५ गते
गायिका, कलाकार तथा मोडल सुनीता गुरुङले यसपल्टको आप्नो जन्मदिन चितवन पुगेर त्यहाँको बालिका आश्रममा गएर मनाइन्। प्रजातन्त्र दिवसको दिन फागुन ७ गते जन्मदिन पर्ने सुनीताले यस अवसरमा गत शुक्रबार चितवनको
नेपाल समाचारपत्र, काठमाडौं । लामो समय शिक्षक पेसामा रहेका बौद्धिक व्यक्तित्व ऋषिराम शर्मा भट्टराईले आफ्नो बाल्यकालदेखि भोगेका स्मृतिलाई समेटेर पुस्तक प्रकाशन गर्नुभएको छ । तनहँँको बन्दीपुरमा जन्मिनुभएका भट्टराईले आफु पाँच
गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन्। इटहरीमा अवस्थित निःसहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन्। प्रवासी नेपालीहरुको सहयोगी मनका कारण यो
गीत लेखनबाट गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ११औं उपन्यास कफी लभ सार्वजनिक भएको छ। हालै राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहका बीच प्रतिष्ठानका
नायक विपीन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन्। लक्की मिडिया हाउस चितवनको पाँचां वार्षिकोत्सवको अवसरमा कार्की र शर्मालाई सम्मान गरिएको हो। कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई
लोकप्रिय हास्य अभिनेता तथा निर्देशक शिवहरि पौड्यालको निर्देशन तथा लेखनमा हास्य टेलिशृंखला खुराफाती इमेज टेलिभिजनमार्फत भइरहेको छ। इमेज टेलिभिजनमा हरेक बुधबार राति प्रसारण हुँदै आएको उक्त टेलिफिल्मको दोस्रो भागसम्म प्रसारण
यो गीत भिडियो बनेर बजारमा आउादा पनि उनका टोलबासीलाई यसका रचनाकार उनकै छिमेकी हुन् भन्ने अत्तोपत्तो थिएन। तैपनि उज्यालो जीवन ल्याउनु छ भनेर गरिबी र समस्यामा पनि उज्ज्वल भविष्य देखाउने
दुई दर्जन कलाकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस साचना तथा सञ्चार प्रसार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा फिल्मकर्मी नीर शाहको अगुवाइमा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्। कांग्रेस