कोरोना भाइरस (कोभिड–१९) को कारण देशको अवस्था दिन–प्रतिदिन जटिल बन्दै गएको छ । संक्रमितको मृत्यु हुने दर बढिरहेको छ । सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा छ । नेपालमा कोरोना संक्रमितको
कोरोना महामारीका समयमा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने गरिब नेपालीलाई खाना खुवाउँदा बेइज्जत हुन्छ कि उनीहरुलाई भोकै राख्दा ? दैनिक काम गर्न हम्मे परेका श्रमिकहरु दैनिक रूपमा खाना खान खुलामञ्चमा
मानव जातिको अस्तित्वमाथि चुनौती बन्दैछ कोरोना भाइरस । उमेर समूह र दीर्घ रोगीका लागि मात्र नभएर भर्खर जन्मेको शिशुदेखि बालबालिका, युवा, वयष्क, वृद्ध सबै उमेर समूहका व्यक्तिमा यो रोगको चपेटा
सत्तारुढ दल नेकपा भित्रको स्वार्थको बिवाद अहिले सतहमा आएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको स्वार्थको लडाइँका कारण पार्टी नै अनिर्णयको
देश कोरोना महामारीसँग जुधिरहेको छ । कोरोनाका कारण करिब एक हजार नागरिकले ज्यान गुमाइसकेका छन् भने एक लाख ६० हजारभन्दा बढी संक्रमित छन् । नागरिकहरुले आपत–विपद्मा आश र भरोसा गर्ने
भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणलाई लिएर अहिले बिभिन्न कोणबाट टिप्पणी शुरु भएको छ । नेपाल भारतबीचको सम्वन्धमा तनाव उत्पन्न भएको बेला उनको नेपाल भ्रमणले विशेष
विश्वका विभिन्न मुलुकका सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका विषयलाई उच्च प्राथमिकतामा राखी उपचार पद्धति अपनाइरहेको छ । तर नेपाल सरकारले भने कोरोनाका बिरामीलाई वेवास्ता गर्दै ठेकेदार कम्पनी, अस्पताल, नेता,
कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको बेला सरकारले कोरोना संक्रमितको उपचारबाट हात छिक्ने निर्णय सार्वजनिक गरेपछि चौतर्फी विरोध हुनथालेको छ । जनताको भरोसा भनेको राज्यहो तर राज्यले महामारीका बेला जनताको हरेक
राजनीतिक पार्टीभित्र आन्तरिक विवाद देखिनु सामान्य नै मानिन्छ । कुनै पनि पार्टीभित्र विचार र सिद्धान्तमा वैचारिक र राजनीतिक मतभिन्नता बहस र विवाद हुनेगर्छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले अगाडि
विदेशबाट जिउँदो माछा आयात गर्न रोक लगाएको प्रावधानलाई सर्वोच्च अदालतले हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पनि सरकारले सो आदेशलाई कार्यान्वयन गर्न आनाकानी गरिरहेको देखिएको छ । वडा दशैंको मुखमा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको बिवाद केही मथ्थर भएको आभास गरेका जनताले मन्त्रिमण्डल पुर्नगठनपछि पार्टीभित्र मौलाएको बिकृती फेरी छताछुल्ल भएको छ । पार्टी अध्यक्षद्धय केपी ओली र पु्ष्पकमल दाहालबीच मन्त्रिमण्डल
विश्वव्यापी रुपमा मानव अस्तित्वमाथि नै संकट सृजना गर्दै फैलिएको कोरोना भाइरसले राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थतन्त्र मात्र डामाडोल पारेन पारिवारिक, धार्मिक, सांस्कृति, सामाजिक परिवेशलाई समेत तहस–नहस बनाउँदै छ । यस अवस्थामा विश्वका अन्य
घना बस्तीमा फैलदो अवस्थामा रहेको कोरोना संक्रमण अव देशका कुना–कन्दरामा पुग्ने निश्चितप्रायः भएको छ । नेपालीहरुको महान चाढ नजिकिएसंँगै कोरोना संक्रमण देशभर फैलनसक्ने आंँकलन गर्न थालिएको छ । देशका विभिन्न
समयसँगै कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । लक्षणसहितको कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा मृत्युदर पनि आकाशिएको छ । संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न तत्काल प्रभावकारी कदम
सात महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघिसकेको छ । छ सयभन्दा बढी नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने एकै दिन पाँच
कोरोना भाइरसको संक्रमितको संख्या नेपालमा एक लाख नाघेको छ । हाल भइरहेको अनुपातमा संक्रमित संख्या बढ्दै जाने हो भने काठमाडौं उपत्यकाको हरेक घरमा कोरोना संक्रमित भएका व्यक्ति पाउन सकिने पनि
सरकारले पुनः लकडाउन गर्ने हल्लाले यो वर्षको चाडवाड घरभित्रै हुने हो कि भन्ने आशंका शुरु भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी गरिब जनता र जेहेन्दार विद्यार्थीको हकहितका लागि जीवन नै बाजी लगाएर १९औं पटकको सत्याग्रहमा होमिनुभएको २४ दिन भैसक्दा पनि सरकारले बेवास्ता गरेकै कारण उहाँको
कोरोना महामारीले दोस्रो विश्व युद्धपछिको सबभन्दा ठूलो मानवीय र आर्थिक संकट थोपर्दै छ । कोरोनाको प्रभावले गर्दा अहिले एक कसिसमको विश्वव्यापी मन्दी शुरु भएको छ । अन्तर्राष्ट्रिय विज्ञहरुले भविष्यसम्मको यसको
दैनिक उपभोग्य वस्तुको विक्री–वितरण ठीक किसिमले भए–नभएको अनुगमन गर्न कर्मचारी तथा प्राविधिकहरु देख्नासाथ व्यवसायीहरु ढोकामा ताल्चा लगाएर भाग्नथालेका छन् । सडक–पेटीमा पसल गर्ने साइकलवाला वा अन्य व्यापारी नगर प्रहरी देख्नासाथ