काठमाडौं, (नेस) । कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
काठमाडौं, (नेस) इन्धनलगायत अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति साबिककै अवस्थामा रहेकाले त्रसित नहुन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गर्नु भएको छ। नेपाल जनप्रशासक महासंघ र साल्ट ट्रेडिङ करपोरेशनले
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को सात महिनामा कुल वस्तु व्यापार घाटा ५ दशमलव ३ प्रतिशतले संकुचन भएको छ। बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान
काठमाडौं, (नेस) कोरोनाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमलाई स्थगन गरेको छ। सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सवलगायत भीडभाड हुने कार्यक्रम नगर्न
काठमाडौंै, (नेस) नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई भेट गरी सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वको लागि आग्रह
परिवर्तन देवकोटा, काठमाडौं । कोरोनाका कारण विश्व अर्थतन्त्र संकटमा पर्दै गर्दा यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले कोरोनाले अर्थतन्त्रमा पार्ने असरलाई न्यूनीकरण गर्न विशेष
नेपाल समाचारपत्र, विराटनगर । आयात सहजीकरणका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको छ। विगतमा एक साता लाग्ने काम भन्सार कार्यालय आईसीपीमा सरेपछि एकै दिनमा हुँदा अन्य नाका डाइभर्ट
बुटवल, (नेस) कोरोना भाइरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रूपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेन्ट व्यवसायीको पेसा नै संकटमा पर्न गएकाले व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग
नेपाल समाचारपत्र,काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। धितोपत्र बोर्डका अध्यक्ष
न्युज अफ नेपाल,काठमाडौँ । सोमबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ ।घटेको मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल
काठमाडौं, (नेस) डिस होमले सुनौलो तारा कार्यक्रम शुरू गरेको छ। डिस होमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबारदेखि प्रशारण शुरू हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र
काठमाडौं, (नेस) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताउनुभएको छ। उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले संकट टार्न सरकार सम्पूर्ण
नेपाल समाचारपत्र, काठमाडौं । वर्षअघि शुरू भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइन पूरा हुने चरणमा छ। ललितपुरको खोकना र चापागाउँबासीको अवरोधका कारण
नेपाल समाचारपत्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेक वर्षलाई विशेष पर्यटन वर्षका रूपमा मनाउन आह्वान गर्नुभएको छ। आइतबार सबै प्रदेशका पर्यटन सचिव र महानगरपालिकाका प्रतितिधि सम्मिलित
न्युज अफ नेपाल, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, शुक्रबार तेजाबी सुन पनि तोलामा तीन हजार
स्प्राईटले समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ को टिभीसी सार्वजनिक गरेको छ। नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन्। कम्पनीका अनुसार यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि
डीबी बुढाथोकी, काठमाडौं औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्र पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिबृद्धि, औधोगिक प्रतिष्ठानको अबस्था पहिचान एवम् तथ्यांक अद्याबधिक गर्ने उद्देश्यका
ओपोले आफ्नो नयाँ फ्ल्यागसिप मोडलअन्तर्गत ओपो एफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएको
नेपाल समाचारपत्र, हेटौंडा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा मकवानपुरका तर्फबाट दिइने उपाध्यक्षका उम्मेदवारलाई दार्चुला उद्योग वाणिज्य संघले प्रस्ताव गर्ने भएको छ। निर्वाचनलाई केन्द्रित गर्दै देश दौडाहामा रहेको मकवानपुर उद्योग
डीबी बुढाथोकी, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सहप्रवक्ता उर्मिला केसीले एलपी ग्याँसमा खासै समस्या नभएको बताउनुभएको छ। ग्याँस आपूर्तिमा भारतले कुनै आनाकानी नगरेको उहाँले नेपाल समाचारपत्रसँग बताउनुभयो। नेपालमा हाल