काठमाडौं, (नेस) लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको दोभिल्लामा रहेको सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीको लागि एकवर्षसम्मको
काठमाडौं, (नेस) जनता बैंक नेपालले पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार तथा सीमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ । पाल्पाको रम्भा गाउँपालिका– ३, खोक्खोलामा खोलिएको नयँँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार
काठमाडौं, (नेस) नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका
काठमाडौं, (नेस) एनएमबि बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट अमेरिकी डलर १ करोड ५० लाखको कर्जा लिने नेपालको पहिलो बैंक भएको छ । सीडीसी ग्रुप बेलायत सरकारको पँर्ण स्वामित्वमा रहेको
काठमाडौं(नेस) प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आईतबार देखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो
काठमाडौं, (नेस) मेगा बैंक नेपालले चालँ आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३
काठमाडौं, (नेस) एभरेस्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतापद्धि एभरेस्ट बैंकले लघु, साना तथा मझौला
काठमाडौं (नेस) मेगा बैंक नेपालले एकै दिन १८ वटा नयाँ शाखा स्थापना गरेको छ । चार वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन
काठमाडौं, (नेस) एनआईसी एसिया बंैकले चालँ आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण बैंकले चालँ आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत
काठमाडौं, (नेस) सिभिल बैंक लिमिटेडले नयँँ बचत खाता योजना ‘सम्मान बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाखसम्मको दुर्घटना मृत्यु÷अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको १
काठमाडौं, (नेस) सिद्धार्थ बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत पहिलोपटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा
काठमाडौं, (नेस) सन्राइज बैंकले सिरहाको लहान नगरपालिका– ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मिटरको दँरीमा स्थानान्तरण गरेकोे छ । आइतबार स्थानान्तरण गरिएको शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य
काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो ।
–शर्मिला पाठक काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन
काठमाडौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर९आइपिओ० बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२
यमलाल भुसाल, बुटवल । वित्तीय जागरण मार्फत उद्यमशीलताको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना हुने भएको छ । मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा वीमा
काठमाडौंँ, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिन वा अनलाइन कारोबारमा
काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयको स्थापना गरेको छ । सो क्र्रममा बैंकले प्रदेश नम्बर १ विराटनगर, प्रदेश नम्बर ३ मानभवन र प्रदेश नम्बर ५ भैरहवामा प्रदेश कार्यालयहरुको
काठमाडौं, (नेस) सिद्धार्थ बैंकले एकै साथ ८ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको