नेपाल समाचारपत्र, काठमाडौं नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।बबई एक्सेन्टर काउण्टर बैंककोसुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट
काठमाडौं(नेस) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(बिएफआईएन) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता
काठमाडौं(नेस) सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामकनयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक
काठमाडाैं (नेस) एनआईसी एसिया बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक (केवाईसी) गर्न घर तथा कार्यालयमा बसी झन्झटरहित तरिकाबाट इन्टरनेटको माध्यमबाट ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले महिलालाई उद्यमशील बनाउने योजना सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गर्दै ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी
काठमाडौं, (नेस) सिद्धार्थ बैंकले नेपाल राष्ट्र« बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदानसहितको सहुलियतपँर्ण कर्जा प्रदान गर्न सुचारु गरेको छ । सहुलियतपँर्ण कर्जाहरुमा सिद्धार्थ महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, सिद्धार्थ
काठमाडौं, (नेस) सिद्धार्थ बैंकको भरतपुर र गैंडाकोटमा दुई शाखाको स्थापना भएको छ । बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दाहाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंकले २ अर्ब रुपियाँबराबरको हजार रुपियाँ अंकित दरले २० लाख कित्ता एनबीबी डिबेञ्चर २०८५÷८६ निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको
काठमाडौं । ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरी एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको
काठमाडौं(नेस) नबिल बैंकले आना नबिल स्मार्ट बैंक प्रयोगकर्ता (मोबाईल बैंकिङ) ग्राहकहरूलाई लक्षित गरी ५प्रतिशत क्यास ब्याक र ५ प्रतिशत छुटकोे योजना शुरु गरेको छ । यस योजना अन्र्तगत नबिल
काठमाडौं(नेस) सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार एक कार्यक्रमबीच नेपाल अाँखा अस्पताललाइ एक थान टिभी प्रदान गरेको छ । सो टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले सेन्ट मेरिज स्कँलका भँतपँर्व विद्यार्थीहरूको संगठन ‘आसमान’ लाई एक लाख रुपियाँ सहयोग गरेको छ । उक्त संस्थाले करिब २८ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा
काठमाडौं, (नेस) लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिनामंगलस्थित इनेवल नेपालद्वारा सञ्चालित कुहिनाभन्दा तलको हात नभएका १६ वर्ष मुनिका बालबालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशँल्क
काठमाडौं, (नेस) सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई एक लाख रुपियाँ हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा
काठमाडौं, (नेस) हिमालयन बैंक कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई उक्त खाताको दुर्घटना मृत्यु बीमावापत प्राप्त भएको पाँच लाख रुपियाँ
काठमाडौं, (नेस) सिद्धार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पँर्ण
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले एनआईसी एसिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबारमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले यो योजना
काठमाडौं, (नेस) ज्योति लाइफ इन्स्योरेन्सले चालँ आवमा व्यवसाय विस्तार गर्दै दोस्रो त्रैयमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा ९५८ प्रतिशत वृद्धि गर्दै खुद बीमा
काठमाडौं, (नेस) मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले काठमाडौंको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच श्री बालकल्याण