काठमाडौं, नेस । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड रुपियाँ सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले सो निर्णय गरेको हो ।
नेपाल समाचारपत्र, काठमाडौ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले सहज नीति ल्याएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली–२०७८ जारी गर्दै यस्तो व्यवस्था
नेपाल समाचारपत्र, काठमाडौं चुनावी सरकारले ल्याएको बजेटको स्वामित्व कसले लिने रु भन्ने प्रश्नप्रति उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले सरकारविहीन अवस्थाको कल्पना नगरेकाले चुनावपछि बन्ने सरकारले नै यसको स्वामित्व ग्रहण
काठमाडौं, नेस एनएमबि बैंकले विद्युतीय सवारी साधन र साइकल कर्जा सम्बन्धी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्ड वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार
नेपाल समाचारपत्र, काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताउनुभएको छ । आइतबार वोवीनारमार्फत् ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’को उद्घाटन गर्दै उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको
न्युज अफ नेपाल, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर हस्तान्तरण गरेको छ ।
काठमाडौं, नेस । नेपाल बंगलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैकिङ कारोबार शुरू गरेको थियो । यो विदेशी संयुक्त
काठमाडौं, नेस राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि साढे आठ प्रतिशत ब्याजदरको ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको २ अर्ब ५०
नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक बर्ष २०७८-७९ को बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको
न्युज अफ नेपाल काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सुदुरपश्चिमका दुई अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त
काठमाडौं, नेस नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने नेपाल उद्योग परिसंघको धारणा छ । कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा
राजु श्रेष्ठ, काठमाडौं कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थाले देशको समग्र अर्थतन्त्रमा प्रतिकूल स्थिति सिर्जना भएको छ । तर, शेयर बजारलाई भने देशमा जारी संक्रमणको बढ्दो ग्राफ तथा निषेधाज्ञा जस्ता
नेपाल समाचारपत्र, काठमाडौं कोभिड–१९ को दोस्रो लहरका कारण चालू आर्थिक वर्षमा चार प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको
नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले शुरू गरेको ‘एफएनसीसीआई अप्रेसन कोभिड रिलिफ नेपाल’ अभियान प्रभावकारी बन्दै गएको जनाएको छ ।महासंघले सो अभियानअन्तर्गत हाल २ वटा आइशोलेसन तथा उपचार केन्द्र,
काठमाडौं, नेस एनएमबि बैंकले २ अर्व रुपियाँबराबरको बार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको ऋणपत्र आइतबादेखि बिक्री खुल्ला गरेको छ । प्रत्येक ६-६ महिनामा ब्याज भुक्तानी हुने एनएमबि बैंकले ऋणपत्र
काठमाडौं, नेस एनएमबि बैंकले नेपालको डिजिटल बैंकिङका निम्ति अनलाइन केवाईसी सेवा अघि सारेको छ । यो सेवाको शुरूआतसँगै एनएमबि बैंकका ग्राहकले केवाईसी विवरण अनलाइन अपडेट गर्न सक्नेछन् । ग्राहकले एनएमबि
काठमाडौं । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना
नेपाल समाचारपत्र, काठमाडौं लामो रस्सा कस्सीपछि दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको मर्जर एन्ड एक्विजिसनको नीतिअनुसार यी दुई बैंक
काठमाडाै , नेस प्राइम कमर्सियल बैंकको शाखा कार्यालयमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको शाखामा सोमबार साँझ आगलागी हुँदा ४० लाख हाराहारीको क्षति भएको जिल्ला
काठमाडौं (नेस) । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत