विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेको समाचारले केही लेख्न मन लाग्यो । कर्मचारीहरु राजनीति गर्न भर्ना गरिएका हुन्
मुसहर समुदायको बस्तीमा अहिले निकै समस्या छ । अहिले उनीहरु छाप्रो हालेर वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएका छन् । मुसहर समुदायका सामूहिक पीडा बिहान–बेलुकीको हातमुख जोर्नु नै हो । राज्यको
कर्णाली राजमार्ग जुन सधै सञ्चारमाध्यममा चर्चा र समाचार बन्ने विषय बन्ने गरेको छ । सडकको दुर्दशा उस्तै छ । कहिले सवारी साधन दुर्घटना भएर, कहिले पहिरोले सडक अवरुद्ध भएर त
भदौ २९ अर्थात् ५४ औँ राष्ट्रिय बालदिवस नेपालमा पनि मनाइएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो दिवस मनाइँदै आएको छ ।
सर्पको टोकाइबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ । वास्तवमा जिउँदो रहनु सामान्य कुरा होइन । प्राणीजगत्मा आफूलाई जोगाउन अर्को प्राणीबाट जोगिनुपर्छ । अर्कोबाट जोगिन हरेक प्राणीले संघर्ष गर्नुपर्छ, जीवजनावरले पनि,
नेपाल कृषिप्रधान देश हो । नेपाली अर्थतन्त्रको आधार कृषि हो । केही वर्षअघिसम्म कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ४० प्रतिशत रहेकोमा अहिले यो २८ प्रतिशतमा झरेको छ । यसले
मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिवले कुटाइ खाएका छन् । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय
नेपालमा बलात्काका घटनाको पछिल्लो भयाभह स्थिति देखिएसँगै आत्महत्या गर्ने संख्या पनि व्यापक भएको देखिएको छ । नेपालसहित विभिन्न देशमा आत्महत्याविरुद्धको विश्व दिवस मनाउँदै गर्दा सार्वजनिक भएको तथ्यांकले सबैलाई सोच्न बाध्य
वर्ष दिनभरिको पीडा भुलेर महिलाहरुले खुशी साटासाट गर्ने पर्वको रुपमा रहेको नेपाली महिलाको महान् पर्व हरितालिका तीज भर्खरै मनाइएको छ । सबैजसो जिल्लामा विभिन्न संघसंस्था तथा समूहहरुको भेला हुने र
नारायणी नदी हाम्रो काल बन्न थालेको छ । बर्खायामको उत्तराद्र्धमा नारायणी नदीको कटानले जमिन बगाउन थालेपछि भरतपुर महानगरका दुई वडावासी एक साता त्रासैत्रासमा रहनुप¥यो । वडा नं. २७ र २८
भदौ दोस्रो सातायता वर्षा रोकिएको छ । छिटफुटबाहेक पानी नपरेका कारण बाढी र पहिरोको त्रास पनि बिस्तारै कम हुँदै गएको छ । खहरे र खोलामा पानीको बहाव घटेको छ ।
गत शुक्रबार निजामती कर्मचारीहरुले आफ्नो महान् पर्वका रुपमा निजामती दिवस मनाए । कतै दर खाने, कतै खेल खेल्ने त कतै सडक तथा पदमार्गहरुको सरसफाइ गरेर दिवस मनाइएको थियो । कर्मचारीहरुले
शनिबार न्यूज अफ नेपालमा सर्पले डसेर बिरामी भएका चितवनका एक बालकको उपचार हुन नसकेर मृत्यु भएको विदारक खबर सार्वजनिक भयो । जुन समाचारले भरतपुर अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा छताछुल्ल भएको छ
चार दशकदेखि मनाइरेको साक्षरता दिवस खासै प्रभावकारी भएको पाइएको छैन । सूचना प्रविधिको पहुँच वृद्धि हुँदै जाँदा यस वर्ष ‘डिजिटल संसारमा साक्षरताको महत्व’ भन्ने मूल नारासहित सरकारी तथा विभिन्न गैरसरकारी
काठमाडौं उपत्यकासहित देशभरका राजमार्गमा टिपर आतंक बढेको बढ्यै छ । अधिकांश दुर्घटना टिपरकै कारण भइरहेका छन् । राजधानीमा मात्रै सडक दुर्घटनाबाट दैनिक औसत ५ जनाको मृत्यु तथा ३१ जना घाइते
चितवन निकुञ्जमा कालगतिले गैंडा मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । पछिल्ला दुई वर्षमा चितवनमा प्राकृतिक कारणले गैंडा मर्ने क्रम पाइएको छ । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा
सिंहदरवारको अधिकार गाउँ–गाउँमा लैजान नसक्दा आमजनताले सास्ती खेपेको कारण नेपालमा संघियताको घोषणा भयो । साथै संघियता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पनि भयो । स्थानीय तह गठनले सिंहदरवार गाउँ–गाउँमा आएको
पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । दिनहूँजसो आमसञ्चार माध्यममा बलात्कार र त्यसपछि हत्याका समाचार सुनिन थालेका छन् । बलात्कार बढेसँगै त्यसका विरुद्ध आवाज बुलन्द भए पनि यो
विभिन्न जिल्लामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन हुँदै आएको छ । विभिन्न खोलाबाट रातारात गिट्टी–बालुवाको अवैध निकासी भइरहे पनि स्थानीय प्रशासन निरीहजस्तै बन्न पुगेको छ । जिल्लाका जिल्ला समन्वय समितिहरुले असारदेखि
देशमा पहुँच र भनसुन, त्यसै गरी नाता र कृपावाद अझै व्याप्त छ । सरकारले काम नगर्ने ठेकेदारहरुलाई ठेगान लगाउने चेतावनी दिन अझै छाडेको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रायः