नेपाली कृषि क्षेत्रमा पछिल्लो समयलाई मात्र मूल्यांकन गर्ने हो भने पनि व्यावसायिक कृषि गर्नेको लहर अलि–अलि चल्न थालेको छ । हरेकको जिब्रोमा कृषिक्षेत्र जोडिनुलाई कृषिको विकासका लागि थपिएको ऊर्जा मान्न
नेपालको विकास हामी सम्पूर्ण नेपालीका लागि एउटा महत्वपूर्ण विषय हो । यो हरेक नेपालीले बोल्ने शब्द पनि बनिसकेको छ । नेपालको विकास कहिले होला ? यो प्रश्न धेरैले गर्ने गर्छन्
नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिएसँगै यति बेला विभिन्न संघसंस्था तथा समूहहरुले भेला हुने र दर खुवाउने कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दै गएको छ । वर्षात्पछिको मिलन र
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसँग सम्बन्धित व्यवस्था संशोधन गर्न माग गर्दै नेपाल चिकित्सक संघले देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु बिचल्लीमा परे । सरकारले
महिलाहरूमा हुने रजश्वला अर्थात् महिनावारी र सुत्केरी बार्ने चलनलाई छाउपडी प्रथा भनिन्छ । मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने
अधिकांश भक्तपुरवासीले दैनिक काठमाडौं ओहोरदोहोर गर्नुपर्छ । कोही जागिरका लागि त कोही व्यवसायका लागि आतेजाते भइरहन्छ । तर कोटेश्वरमा दिनदिनै सवारी जाम बढ्ने गरेको छ । कुनै दिनमा त यो
सुधिर पन्थी, भनभने–५, गुल्मी हालः बलम्बु, काठमाडौं । पछिल्लो समय नेपाली समाज असुरक्षित बन्दै गएको विभिन्न घटनाले प्रमाणित गरेका छन् । अहिले बलात्कार तथा यौनहिंसाका घटनाहरुको प्रकृति झनै भयावहरुपमा प्रकट
ऋषि खनाल, ठमेल । अधिकार र पैरवी महत्वपूर्ण विषय हो । राज्यले सूचनाको हक लागू गरेर कोही पनि व्यक्ति वा समुदाय सूचनाबाट वञ्चित हुन नपरोस् भन्दै कानुनमै यस्ता कुराहरुको उल्लेख
नेपालका प्रमुख शहरहरुको प्रमुख समस्या फोहोरको उचित व्यवस्थापन नहुनु रहेको छ । नेपालमा हतारमै नगरपालिका घोषणा गर्ने तर न्यूनतम मापदण्ड पनि पूरा नगर्ने नगरहरु थुप्रै छन् । देशभरकै नगरपालिकाका बजार
मुलुकको स्थायी सरकारले जनताका धेरै खाले चाहनालाई पूरा गर्नुपर्ने चुनौती छँदै छ । यससँगै स्थानीय तहमा रोजगारी सृजना गरेर धेरै बरोजगार युवाहरुलाई रोजगारी दिनुपर्ने पनि चुनौती कायमै रहेको छ ।
पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा चुनौती बढेको छ । एकपछि अर्को गर्दै हत्या, हिंसा र बलात्कारका घटना बढेर गएका छन् । समाजलाई नै आतंकित बनाउने खालका घटना बढोत्तरी हुँदै जानु
अहिले नेपाललाई कृषिप्रधान देश भनेर उल्लेख गरिनु गलत सावित हुन सक्छ । कृषिप्रधान भनिएको मुलुकले एक वर्षमा भारत र तेस्रो मुलुकबाट एक खर्ब ६ अर्ब ४२ करोडभन्दा बढीको कृषिजन्य वस्तु
बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस ३० अगस्त नेपालमा पनि मनाइएको छ । विश्वभर बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिकीकरण गर्न र बलपूर्वक व्यक्ति बेपत्ता पारिनबाट संरक्षण गरिनुपर्ने आवाजका साथ बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने
नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसार बनेको संघीय संरचनाका कारण यति बेला सबै जिल्लाका सबै कार्यालयहरु कुनै न कुनै रुपमा खारेज भएका छन् भने केही कार्यालयहरु प्रदेश सरकारको मातहतमा रहने
देशमा हरेक क्षेत्रमा सिन्डिकेट मौलाइरहेको छ । पछिल्लो समय तरकारीको सिन्डिकेट चर्चामा छ । वर्षौंदेखि तरकारी बजारमा सिन्डिकेटका कारण किसान र उपभोक्ताहरु ठगिँदै आएका छन् । सिंगो तरकारी बजारमा सीमित
कानुनलाई पहुँचको आधारमा, राजनीतिक आस्थाको आधारमा, जानेबुझेका वकिलको हातमा अडिएको भन्दै सोझा जनताको पहुँचभन्दा बाहिर भएकोले मुलुकमा थुप्रै समस्या भएको कुरा कहीँ–कतै लुकाउनुपर्ने अवस्था छैन । राजनीतिलाई दिगो र स्थायी
अहिलेको सरकार सञ्चालन भएको ६ महिना सकिएको छ । विगतका दिनहरुमा नौ–नौ महिनामा सरकार परिवर्तन हुने र कुनै पनि ठोस योजना लागू नहुने हाम्रो देशमा स्थिर सरकार आएपछि सरकार आफूले
यति बेला देश हत्या, हिंसा र बलात्कारका घटनाले जर्जर बनेको छ । घटना तुलनात्मकरुपमा बढेका हुन् वा सहजै बाहिर आएका हुन्, त्यो अध्ययनको पाटो हो । तर केही घटनाहरु यसरी
सधैँ भ्रमण र विदेश शयरमा धेरैभन्दा धेरै सरकारी रकम उडाउने गरिएको छ । राष्ट्र र जनताको सेवामा समर्पित हुने मान्यताका साथ सरकारी कर्मचारीलाई राष्ट्रसेवकको संज्ञा दिइने गरिन्छ । तर, अधिकांश
बालिकाहरुमाथि बलात्कारका घटनाहरु बढ्नुमा कस्ता पक्षहरु जिम्मेवार छन् र यस्ता घटना दोहोरिन नदिन आगामी दिनमा के–कस्ता पहलहरु आवश्यक देखिन्छन् ? यो विषय अहिले गम्भीर बनेको छ । समाजमा घट्ने कुनै