मुलुकमा जतिसुकै स्कुल, कलेजहरुको स्थापनाको विकास देखिए पनि पढाइमा स्तरियता हुनु जरुरी छ । त्यसमाथि पनि जबसम्म हाम्रो देशमा औसतमा शिक्षित वर्ग धेरै हुँदैनन् तबसम्म मुलुकको विकास हुन गाह्रो छ
नेपाली कृषि क्षेत्रमा पछिल्लो समयलाई मात्र मूल्यांकन गर्ने हो भने पनि व्यावसायिक कृषि गर्नेको लहर चल्न थालेको छ । हरेको जिब्रोमा कृषि क्षेत्र जोडिनुलाई कृषिको विकासका लागि थपिएको उर्जा मान्न
विकासका लागि शान्ति महत्वपूर्ण हुन्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ स्वतः विकासमूलक कार्यक्रमहरू विस्तार भएर जान्छन् । शान्तिलाई नै विकासको जग मान्न सकिन्छ । शान्ति र विकास यस्ता दुई पाटा
दूध र दूधजन्य पदार्थमा नेपाल केही समयअगाडिबाट नै आत्मनिर्भर रहेको छ। यसरी आत्मनिर्भर रहेको र सहज पहँुचमा पुगेको खाद्यपदार्थको गुणस्तरमा भने आवाज उठाउने अवस्था देखा परेको छ। दूधमा उपभोक्तको स्वास्थ्यमा
नेपाल माचारपत्रको गत ७ गतेको अंकमा ईश्वरराज ढकालले लेख्नुभएको शिक्षासम्बन्धी समाचार पढेपछि केही कुरा लेख्न मन लाग्यो । सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई विविध सुविधाबारे समाचार आइरहँदा विद्यार्थी भने विद्यालय पहुँचबाहिर
हरेक मानिस शरीरको विभिन्न चरण पार गर्दै जान्छ । शारीरिक विकासक्रमसँगै मानसिक विकासमा पनि प्रत्यक्ष परिवर्तन र प्रभाव पर्दै जान्छ । जीवनका विभिन्न चरणमध्येको अत्यन्त संवेदनशील उमेर समूह मानिन्छ– किशोरावस्थालाई
नेपाल कृषिप्रधान मुलुक हो । देशको कृषिक्षेत्रको कुरा गर्ने हो भने अत्यन्तै नाजुक अवस्था छ । बढी मेहनत, कम उत्पादकत्व र कमजोर प्रतिफलकै कारण कृषिक्षेत्रबाट पलायन हुनेको संख्या दिनानुदिन बढ्दै
लमजुङको करापुस्थित मिदिम खोलाबाट ३.३ मेगावाटको बिजुली बलेपछि विवाद निकालिएको छ । युनियन हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट परीक्षण उत्पादन भएपछि विवाद शुरु गरेर लफडा भएको छ । आयोजनाले
जीवनको उत्तराद्र्धमा जीवन व्यतीत गरिरहेका ज्येष्ठ नागरिकहरु राज्यका अमूल्य गहना र जिउँदा इतिहास हुन् । उनीहरुको जगेर्ना र सम्मान गर्ने दायित्व राज्यको हो । पछिल्लो समय केही सामाजिक संघसंस्थाले परिवार,
राष्ट्रिय गौरवका आयोजनामा नेपालीको धेरै आशा रहेको छ । आयोजना सम्पन्न हुने वा नहुनेमा आशंका उब्जिरहने अवस्था छ । कतिपय राष्ट्रिय गौरवका आयोजनाहरू समयमा सम्पन्न हुन नसकी अलपत्र पर्ने गरेको
चुवावमा मत माग्न जाँदा धेरै आश्वासन दिएको वामपन्थी पार्टीको सरकारले अहिले करआतंक मच्चाएको छ । अहिले गाउँपालिकादेखि महानगरसम्म करआतंक व्याप्त छ । चुनावपश्चात् करको भार केही बढ्ने आँकलन गरिए पनि
नेपालमा भर्खरै धेरै किसिमका कानुन जारी भएर लागू भएको अवस्था छ । कानुनलाई आफ्नै तरिकाले व्याख्या गरेर विरोध तथा समर्थन गरिएको पनि पाइएको छ । कानुनलाई पहुँचको आधारमा, राजनीतिक आस्थाको
नेपालमा गणतन्त्र आएको धेरै समय भइसकेको छ तर जनताले अनुभव गर्ने गरी गणतन्त्र आएको छैन । स्वास्थ्य क्षेत्रमा हेर्दा, अस्पतालको बिल तिर्न नसकेर बिरामीलाई अलपत्र छाड्नुपरेको खबर हालसालै सञ्चारमाध्यममा सार्वजनिक
हिजोआज काठमाडौंको कोटेश्वर क्षेत्रमा सधैँ ट्राफिक जाम हुने गरेको छ । यहाँको ट्राफिक जाम व्यवस्थापन गर्न ट्राफिकले जति नै मरिहत्ते गरे पनि कम हुन सकेको छैन । काठमाडौंको तीनकुनेदेखि भक्तपुरको
नेपालको हरेक संरचना र क्षेत्र कर्मचारी संयन्त्रबाट संचालित छ । जनप्रतिनिधि भएपनि हरेक गतिविधि र निर्णायक तहमा कर्मचारीकै हालीमुहाली हुन्छ । नेपालका सरकारी कर्मचारीको कामचोर प्रवृत्ति, ढिलासुस्ती र अनियमितताका अनगिन्ती
आमा बाबुबाट सम्तान र सन्तानबाट आमाबाबु । आफन्तबाटै आफन्त असुरक्षित हुने अवस्था आएको छ । हामीले सभ्य, न्यायपूर्ण र सुरक्षित समाजको परिकल्पना गरेको दशकौँ भइसकेको छ । तर कुनै न
पानी पर्न बन्द भएको छैन । अझै बाढीपहिरोको त्रास कायमै छ । मौसम विज्ञान विभागले सार्वजनिक गरेको बुलेटिनअनुसार नेपालमा वर्षादमा सक्रिय हुने मनसुन यो वर्ष पनि औसतमा सक्रिय भएको छ
सरकारी कार्यालय व्यवस्थित बनाउन नसक्नु अहिले ठूलै समस्या र चुनौतीका रुपमा देखा परेको छ । राज्यको पुनः संरचनासँगै जिल्लामा रहेका अधिकांश कार्यालयहरु खारेज भएका छन् । केही कार्यालयको नाम परिवर्तन
स्वास्थ्य सबै थोक हो । स्वास्थ्य बैभन्दा ठूलो धन हो । स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । शरीर स्वस्थ रहे धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि
यति बेला नेपाली सांगीतिक बजारमा दिनकै दर्जनभन्दा धेरै तीजका गीतहरु सार्वजनिक भैरहेका छन् । २०७५ सालको तीज पर्वको अवसर पारेर गीत सार्वजनिक गर्ने होड नेपाली सांगीतिक बजारमा चलेको छ ।