मानिस भएर जन्मेको कारणले विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यसअन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरिका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग,
नेपाल समाचारपत्रको अनलाइनमा प्रकाशित निषेधाज्ञाबीच सामाजिक सुरक्षा भत्ता शीर्षकको समाचार पढेर साह्रै दुःख लाग्यो । महामारीको समयमा समाजमा रहेको अशक्त ज्येष्ठ नागरिकलगायतलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसक्नु दुःखद
धूमपानका धेरै असर छन् । अझ भनौं यसका फाइदा त केही छँदै छैनन्, नकारात्मक असरै मात्र छन् । धूमपान गर्ने व्यक्ति प्रत्यक्ष असरबाट प्रभावित हुन्छ भने उसका परिवारका सदस्य र
नेपालमा पछिल्लो समय कोरोना संक्रमणले दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । संक्रमण मात्र होइन मृत्युदर पनि बढेको देखिन्छ । देशका झन्डै ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ
नेपालमा कोरोना महामारी चलिरहेका बेला फोहोरी राजीतिको खेल चलिरहेको छ । जनता कोरोना संक्रमणबाट धमाधम मृत्युवरण गर्न बाध्य छन् । जब कोरोनाको दोस्रो लहर आउन काँकी थियो, पूर्वतयारी गर्ने पर्याप्त
नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूको अग्रभागमा युवाशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाल र नेपाली जनताको विरुद्धमा उभिनेहरूका विरुद्ध हाम्रा पुर्खाहरूले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोको स्वाभिमान
नेपालका सबै सरकार उस्तै रहेछन् । कोही पनि जनताप्रति बफादार भएको पाइएन । जनताको करमाथि रजाइँ गर्न नेता बनेकाहरुलाई लाज पनि लाग्दैन । दैनिक काण्डहरु सार्वजनिक हुँदा पनि जनता मस्त
व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रमा सफलता हासिल गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ । हामी कुनै पनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं । तर, कुनै पनि काम गर्नका लागि
कर्णाली क्षेत्रमा विविध ऊर्जाको अवसर सिर्जना गर्न रणनीतिक योजनाको आवश्यकता छ । कर्णाली नदी कोरिडोर व्यवस्थापनको अवधारणामा ठूला जलविद्युत्बाहेक कर्णाली बेसिनमा अन्य विकल्पसहितको विकास गर्न सकिन्छ । यसका सहायक नदीमा
कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायमा नियमित साबुन–पानीले हात धुनु, तातो पानी सेवन गर्नु, हात मिलाउन छोड्नु, बाहिर जाँदा माक्स प्रयोग गर्नु प्रमुख मानिन्छ । यसो गर्नाले अन्य रोगबाट
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । आजको युगमा सूचनाविनाको समाजको परिकल्पना गर्न सकिँदैन । व्यक्तिगत विकासदेखि समग्र मुलुकको विकासमा सूचनाको महत्वपूर्ण भूमिका हुन्छ ।
नेपालमा पाइने महत्वपूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य
औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी
रगतमा डब्लुबीसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ र हामीलाई छिट्टै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबीसीको मात्रा पर्याप्त राख्नुपर्छ । हाम्रो शरीरमा प्रतिरोधात्मक
हालको अवस्थामा दिनानुदिन बढेको कोभिड–१९ को दोस्रो भेरिएन्टका कारणले हरेक क्षेत्र मारमा परेको छ । हालको अवस्थामा कोभिडको असर शहर बजारमा मात्र होइन गाउँठाउँसम्म नै पुगिसकेको छ । तर, कोभिडको
मौसम परिवर्तन हुँदा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । यो मौसम परिवर्तनसँगै हाम्रो महत्वपूर्ण अंग आँखामा पनि विभिन्न समस्या देखा पर्ने गरेका छन् । आँखा हाम्रो शरीरको महत्वपूर्ण र
ध्यानलाई धेरैले आ–आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ । कुनै विषयमा एकाग्रता कायम गर्नु नै ध्यान हो । ध्यानले मनमा भएका नकारात्मक कुराहरुलाई सकारात्मकरुपमा रुपान्तरण गरी मनलाई शान्त राख्ने काम गर्छ
डेंगु ज्वरो एक किसिमको भाइरसबाट सर्ने गर्दछ, जुन जीउमा सेतो टाटो भएको कालो अनि टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्कोजस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्दछ । यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ
कोरोना संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढेको छ । पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि
नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछि परेको देखिन्छ