अवकाशका उमेर हद फेरि ५८ वर्ष, संघीय निजामती ऐन मन्त्रिपरिषद्मा

सुनील महर्जन, काठमाडौं अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

मधूसुदन रायमाझी, काठमाडौं सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ

आक्रमण

सोमालियाको राजधानी मोगादिसुको एक सरकारी भवनमा भएको आत्मघाती बम आक्रमणमा तीनजना सैनिकको मृत्यु भएको छ

जाँच

दक्षिण कोरियाको सोलले प्रत्येक दिन सम्पुर्ण सार्वजनिक शौचालयमा लुकाइएका क्यामरा खोज्न आदेश दिएके छ ।

विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाउने

काठमाडौं, (नेस) सर्वोच्च अदालतले विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ ।

कसरी आइपुग्यो नेपालगञ्जसम्म यार्सा ?

बाँके (नेस)। डोल्पाबाट छुटपूर्जी नलिई ६ किलो यार्सागुम्बा नेपालगञ्ज पु¥याइएको छ । डोल्पाबाट आएका श्रवणबहादुर

वम विष्फोटमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता

बिराटनगर । साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीनजनालाई प्रहरीले

मानवबेचबिखन बिरुद्ध सचेतना

कपिलवस्तु  । मानव बेचविखन तथा ओसारपसार बिरुद्ध १२औँ राष्ट्रिय दिवसको साताव्यापी अभियान अन्तर्गत शान्ति पुनस्र्थापना

श्रीलंकाली राष्ट्रपति सार्क सचिवालयमा

काठमाडौं, (नेस) श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सचिवालयको भ्रमण

मानव बेचबिखनमा संलग्न दुई पक्राउ

काठमाडौं, (नेस) मानव बेचविखन तथा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यानडा

गौरादेवीलाई गौराघरमा भित्र्याईयो

बैतडी । प्रदेश सात(सुदूरपश्चिम)मा मनाइने गौरा पर्वको आज तेश्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएका

स्थानीय निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बनाउन सुझाव

नेपाल समाचारपत्र, काठमाडौं नेपाली कांग्रेसभित्र वडा समितिदेखि केन्द्रीय समितिसम्मका हरेक निकायमा पदाधिकारीसहित न्यूनतम ३३ प्रतिशत महिलाको