सम्बन्धविच्छेद बढ्दो

  लमजुङ (बँेसीशहर), १२ साउन । जिल्लामा सम्बन्धविच्छेदको क्रम बढ्दो छ । जिल्ला अदालतको तथ्याँकअनुसार

६ सय ३५ प्रयोगकर्तालाई प्रहरी परामर्श, २ सयकारोबारी प्रहरी फन्दामा

हेटौंडा, (नेस) । मकवानपुर प्रहरीले लागुऔषधदुव्र्यसन न्यूनीकरणका लागि परामर्श सेवाजारी राखेको छ । जिल्लाकाविभिन्न स्थानमापक्राउ

५ सय बोट अवैध गाँजा फडानी

चिरञ्जीवी मास्के, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ लेखटोलमा

चौबीस करोड राजश्व संकलन

  भीमदत्तनगर, १२ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३÷७४ मा रु २४

आमा सुरक्षा कार्यक्रमको रकम हिनामिना गरेका चार स्वास्थ्यकर्मी निलम्बित

लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीका चार जना स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग

चप्पलमै सपथ ग्रहण !

काठमाडौं । पछिल्लो समयमा ‘ड्रेस कोड’ नियम पालना नहुँदा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाएको

आफ्नै काकी बलात्कार गर्ने माओवादी नेता पक्राऊ

सल्यान । आफ्नै काकी बलात्कार गरेको आरोपमा सल्यानको ढोरचौर गाउपालिकाका वडा नम्वर २ का निर्वाचित

भियग्राले बढाउछ सेक्स पावर, नराम्रै असर त छैन भियग्रा प्रयोगको ?

नेपाल समाचारपत्र, काठमाडौं । औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले

नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो

  पोखरा, ११ साउन । नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा

६८ औं हलो क्रान्ति दिवस आज

काठमाडौं, (नेस) । आज ६८ औं हलोक्रान्ति दिवस मनाइँदै छ । देशमा प्रजातन्त्रको उदय हुनुअघि

रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

  रोल्पा, ११ साउन । विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको

हराएका ३१ जना अझै भेटिएनन्

  रत्ननगर (चितवन), ११ साउन । चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा