सिन्धुपाल्चोकको एक विद्यालयमा चार शिक्षकः पाँच विद्यार्थी

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने

मन्त्री अर्यालद्धारा नेपालको आधिकारिक नक्शा प्रयोग गर्न आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित

बुटवलको सडक ७५ फिटमै कायम राख्न सर्वोच्च अदालतको आदेश

यमलाल भुसाल, बुटवल । बुटवलको राजमार्ग चौराहा देखि–गोलपार्क खण्डको सडक थप बिस्तार नहुने निश्चित भएको

इलामको खाली घरमा सकेट र सुतली बम फेला

इलाम । इलाम सदरमुकाममा आइतबार बिहानै सकेट र एउटा सुतली बम फेला परेको छ ।

डुंगा दुर्घटना अपडेटः आज ६ जनाको शव फेला, मृत्यू हुनेको संख्या ८ पुग्यो

काठमाडौँ । हिजो शनिबार बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आज भेटिएको

भोजपुरमा उडान सेवा अवरुद्ध

भोजपुर । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिनेः सहमहामन्त्री महत

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह

ढिकुरपोखरीका युवा व्यवसायिक कृषिमा लाग्दै

टंकराज अधिकारी, पोखरा । रोजगारीको खोजीमा युवा पलायन भईरहेका समयमा कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं

प्राज्ञिकले गर्याे तिज मिलन कार्यक्रमसंगै एक सय वृक्षारोपण

दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समिती र प्रेरणा समाज नेपालको संयुक्त आयोजनामा