सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । आइतबार दिउँसो बैतडी र गुल्मीमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर

गाँजाको विकल्प गफैमा सिमित, घरेलु मदिरा रोक्न नयाँ फर्मूला

हेटौंडा । करिब ६ वर्षअघि भनिएको थियो–मकवानपुरका दश गाविसमा गैरकानुनीरुपमा हँुदै आएको अवैध गाँजा खेती

दुई शिक्षिकासहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका आरतीकुमारी मल्लिकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले

मृत्यु भएको पाँच दिनपछि दाह संस्कार

विनोद सिंह विष्ट, बैतडी । मृत्यु भएको ५ दिन पछि बैतडीको मेलौली नगरपालिका ७ बनालीकी

संघीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

कास्की । तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा

चोरी गर्ने दुई जना पक्राउ

पर्वत । पैयु गाउँपालिका(६ स्थित चेत कुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने

अवैध हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौं चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९

धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या आठ पुग्यो

धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवहाक बस आज बिहान धादिङको गजुरी गाउँ पालिका

भारतको सहयोगमा उदयपुरमा क्याम्पस निर्माण

काठमाडौं । भारत सरकारले उदयपुरमा रहेको एक क्याम्पसलाई भवन निर्माणमा सहयोग गरेको छ । भारतीय

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको

हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि काठमाडौंमा -याली

काठमाडौँ । हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भन्दै आइतवार काठमाडौंमा -याली निकालिएको छ । सनातन संस्कृति समाज

मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

संयुक्त राष्ट्रसंघ । अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक

‘यलम्बर सङ्गीत प्रतियोगिता–२०७६’ जेठ–१५ देखि

रामधन राई, खोटाङ । सामाजिक जागरण र संस्कृति संरक्षणका लागि आयोजना हुँदै आएको ‘यलम्बर सङ्गीत

भृकुटीमा अध्यक्ष र प्रअको मनोमानी, जनप्रतिनिधिलाई बाईपास

मनोज भट्ट, महेन्द्रनगर । भृकुटी उच्चमाध्यमिक विद्यालय महेन्द्रनगरमा शिक्षक नियुक्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न

धुलिखेल नगरपालिकाले शुरु गर्याे भिडियोबाट ‘कन्फरेन्स’ बैठक

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिकाले भिडियोबाट कन्फरेन्स बैठक संचालन गर्न शुरु गरेको छ ।

अनसनमा बसेका नर्सको माग पूरा गर्न डा. गोविन्द केसीको सरकारसँग आग्रह

काठमाडौँ । डा. गोविन्द केसीले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग

प्रहरीलाई जिउँदै जलाउन खोज्ने नेता केपी लामिछाने पक्राउ

काठमाडौँ । प्रहरीले ढाटसहित प्रहरीलाई जिउँदै जलाउन खोज्ने नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

कर्मचारी अभावमा मालपोत कार्यलय, सेवाग्राही मर्कामा

कपिलवस्तु । कुनै बेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिबेला कर्मचारीको अभाव