क्रसर ब्यबसायी भन्छन प्रशासनले अनावश्यक धरपकड ग¥यो

दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीबाट नदीजन्य पर्दाथ उत्खननको बिषयमा स्थानिय प्रशासन र ब्यबसायीका बिचमा

स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

काठमाडौँ । सुरक्षित आप्रवासन परियोजना सामी ९तेस्रो चरण० कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)

७७ महिला तथा बालबालिका हराए

विनोद सिंह विष्ट, बैतडी । दुई बर्षको अवधीमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्

एक करोडको सुनचाँदीसहित एक व्यक्ति पक्राउ

हेटौंडा । चितवनमा सुनचाँदी तस्करीमा संलग्न एक जना मंगलबार पक्राउ परेका छन् । चितवनको भरतपुर

सडक बालबालिकाको रक्षाको लागि प्रशासनको चासो

अनिल खत्री, गुल्मी । परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि गुल्मीको प्रशासनले

महिला स्वास्थ्य स्वयंसेविका मृत फेला

विनोद सिंह विष्ट, बैतडी । बैतडीमा बुधवार एक महिला स्वास्थ्य स्वयंसेविका मृत फेला परेका छन्

दुधकोसी किनारमा वेवारिसे शव

रामधन राई, खोटाङ । खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव भेटिएको छ ।

सार्न सकिने आकाशे पुलको नमुना तयार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा निर्माण गर्न लागेको आकाशे पुलको नमुना तयार गरेको

अर्थमन्त्रीद्वारा रेडक्रस स्तम्भको अनावरण

भद्रपुर । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल रेडक्रस सोसाइटी झापाले आफ्नै कार्यालय परिसरमा स्थापना गरेको

भिमसेन जात्रा पाटनको तस्वीर

पाटनमा भइरहेकाे भिमसेन जात्रा तस्वीरमा हेर्नुहाेस । तस्वीरः उजोल डंगोल

एक हजार धरौटीमा ग्रेटर नेपालका फणीन्द्र नेपाल ६ दिनपछि रिहा

काठमाडौं । ग्रेटर नेपालका फणीन्द्र नेपाल एक हजार धरौटीमा ६ दिनपछि रिहा भएका छन् ।