एक किलो सुनसहित ६ जना पक्राउ

लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित

शैलेश्वरी मैत्रीपुर्ण भलिबल खेलमा जिल्ला भलिबल टिम विजयी

विमल बिष्ट, डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको रुद्रध्वज गणले आयोजना गरेको शैलेस्वरी मैत्रीपुर्ण

नाबालक छोरासहित आमा मृत फेला

धनवीर दाहाल, रुकुम । रुकुम पुर्वका सिस्ने गाउँपालिका–६, की ३० वर्षीया रेनुका बिसी शाह र

क्याम्पसको शैक्षिक गुणस्तर उकास्न अनुसन्धानमूलक तालिम सुरु

प्रताप बानियाँ, म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा पहिलोपटक बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन्

स्थायी राजधानीका लागि कांग्रेसले जनप्रदर्शन गर्ने

बुटवल ९नेस० प्रदेश ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रूपन्देहीले बुटवलमा बृहत

सरसफाईमा अगाडि बढ्दै महाकाली नगरपालिका

किरन धामी, दार्चुला । २०७१ सालमा स्थापना भएको दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले

माघीका दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

विमल बिष्ट, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको

प्रशासनको ढोकामै बिरामी बृद्धा लम्पसार

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको ढोकाकै आडमा लम्पसार थिइन् हेटौंडा–६, चौघडाकी ७० वर्षीया सुन्तलीमाया

महाकाली नदीमा पहिलो पटक -याफ्टिङ

महेन्द्रनगर । महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्रा (¥याफ्टिङ्ग) को परिक्षण गरिएको छ । कञ्चनपुरको

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, सुनसरी, अर्घाखाँची, मोरङ र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं । ललितपुर र उदयुरबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।