आँगनमै पुग्यो पानीको धारा, स्थानीय खुशीले हर्षित

भोजपुर । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका

स्थानीय सरकारको पहलमा निःशुल्क स्वास्थ्य शिविर

धनवीर दाहाल, रुकुम । स्थानीय सरकारको जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार रुकुम पश्चिमको

विमानस्थलमा सुनसहित दुई जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ ।

सरकारले भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने

काठमाडौं । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

नेपाल समाचारपत्र, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीको

कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक

बेइजिङ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख

निजी क्षेत्रसँग हातेमालो हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी

भेनेजुयलाको लिसवनस्थित तेल कम्पनी मस्कोमा सारिने

मस्को । राष्ट्रपति निकोलस मदुरोले भनेजुयलाको लिसवनस्थित राज्य सञ्चालित प्राकृतिक तेल तथा ग्यास कम्पनी ९पिडिभीएसए०

प्रतिपक्ष सहयोगी बन्न सक्नुपर्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल

चीनबाट दुधालु गाई ल्याइने

हेटौँडा । प्रदेश नं ३ को ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरीबी निवारण गर्ने उद्देश्यले