११ जनालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान

गणेशमान सिंह फाउण्डेशनले प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

‘सरकारले सरासर झुट बोल्यो’

रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ

पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, शून्य मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सिदेखि हिसान एडुफेयर

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) र कान्तिपुर पब्लिकेसनको संयुक्त आयोजनामा पर्सि असार

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक सिंहबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । 

मन्त्री हेरफेरसम्बन्धी निर्णय चाँडै कार्यान्वयन हुन्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब

तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार

नेप्से फेरि आरालोतिर, आज ३१ अंकको गिरावट

मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ । 

के होला प्रशिक्षक अब्दुल्लाहको नेपालमा भविष्य ?

एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार

गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक