काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् ।
काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ को मतपरणाम अद्यावधिक भएको छ ।
भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उमेदवारले ५४४ मत ल्याएका छन् ।
काठमाडौं महानगरको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन शाहको फराकिलो अग्रता कायमै छ ।
स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी नै छ ।
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसको बैठकमा ३० बैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भयो
काठमाडौं । सरकारले ‘हरेक घर : ऊर्जा घर’ को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले
नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ ।
गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ ।
जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ ।
बाराको फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी छ ।
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन शाह गठबन्धनकी साझा तथा नेपाली कांग्रेसकी सिर्जना सिंह र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का दुई उमेदवारहरूको मतभन्दा अघि छन् ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की मेयरको उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायमै छ ।
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।
धरान उपमहानगरपालिका फर्जीमत गणना गरेपछि विवाद भएको छ । उक्त विवादका कारण गणना रोकिएको हो ।
काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो मतान्तरले अग्रता कायमै छ ।