राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।
भरतपुर महनगरपालिकाको मतगणना स्थलमा नेकपा (एमाले)का कार्यकर्ताले धाँधली गरेपछि रोकिएको मतगणना पुनः सुरु भएको छ ।
चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा
भरतपुर महनगरपालिकाको मतगणना स्थलमा नेकपा (एमाले)का कार्यकर्ताले धाँधली गरेका छन् ।
संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ ।
सुन्दरी प्रतियोगिताको नाममा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले न्युज अफ नेपालसँग संक्षिप्त संवाद गर्दै भने, ‘निर्देशिका अनुसार नै मतगणना भएको छ, उहाँको निवेदनअनुसार पुनः मतगणना गर्न असम्भव छ ।'
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।
भरतपुर महानगरपालिकाको मत गणना र अद्यावधिक हुनेक्रम जारी छ ।
भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ ।
लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् ।
निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ ।
चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ ।
लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धकी साझा तथा नेपाली कांग्रेसकी उम्मेदवार नेकपा (एमाले)का केशव स्थापितभन्दा ८ सय बढी मतान्तरले अग्रता लिएकी छन् ।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अद्यावधिक हुनेक्रम जारी छ ।
भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।