अन्ततः लामो रस्साकस्सीपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संँगको सम्झौता व्याख्यात्मक टिप्पणीसहित संघीय संसद्को प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यसले सत्ता गठबन्धनमा देखिएको तत्कालको संकट टरेको छ ।
स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३ कर्मचारी करारमा नियुक्त
काठमाडौं । अमेरिकाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएकोमा स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अब यस पाँच वर्षीय कार्यक्रम कार्यान्वयनको दिशामा नेपाल
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने सम्बन्धमा गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र शंकालाई
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका १ सय १० दलमध्ये ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । आयोगले फागुन
लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ ।
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक घोषणापछि अमेरिकी मिलेनियम च्यालेन्ज ‘एमसीसी’ सम्झौता संसद्बाट पारित भएसँगै देश दुर्घटना हुनबाट बचेको बताउनुभएको छ ।
भगवती लेमिनेट्सले कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोज्दा यसका डिलरहरू धर्मसंकटमा परेका छन् ।
खोटाङ । फागुन–१६, त्रिधार्मिक स्थल हलेसी आउने दर्शनार्थीले तीन आर्थिक वर्षमा झन्डै दुई करोड रुपैयाँ भेटी चढाएका छन् । हलेसी आइपुगेकाले चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७
रसुवा, (नेस) । नेपाल बुद्धिजीवी परिषद् रसुवाको जिल्ला कार्यसमितिमा पुनः रमेश लामिछाने चयन हुनुभएको छ । शनिबार कालिकास्थानमा भएको नेपाल बुद्धिजीवी परिषद रसुवाको जिल्ला अधिवेशनले उहाँसहित कार्यसमिति चयन गरेहो हो
पाल्पा, (नेस) । मगर समुदायको बाहुल्य रहेको पाल्पा जिल्लामा मगर दिवसको उपलक्षमा विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् । सूचनामार्फत
बैतडी । बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँ जिल्लामा १ लाख ४२ हजार ६ सय २९
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीचमा ‘नो एमसीसी’ लेखिएको प्रेसर
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो।
काठमाडौं, (नेस) । कोका – कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ। कान्छु बोतल २५ रुपियाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको
रौतहट, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार अपराह्न रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलसहित चार जनालाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पूर्वमन्त्री तथा पूर्व सचिव रामकुमार श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको ठहर गरेको छ ।