पोखरा । सोमबारदेखि ‘चौथो टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला पुरुष क्लब भलिबल च्याम्पियनसिप’ शुरु भएको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो दिन तीन खेल
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले मलेम्चीको पानी वितरण उद्घाटनका विषयमा संघीय सरकारप्रति कटाक्ष गर्नुभएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी वितरण प्रणालीको पुनः उद्घाटन गरेपछि सामाजिक
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’मा धारणा राख्ने सबै सरोकारवाला निकायले विधेयक संशोधन गर्नेपर्ने बताएका छन्।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउने लक्ष्यका साथ गृहकार्य अघि बढाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीहरूले दोस्रोपटक सम्पत्ति विवरण बुझाए पनि अझै गोप्य नै राख्दै आइरहेका छन्।
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ। कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो
बाँके । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन्। प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकता सरकार
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ।
ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन्।
एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका
काठमाडौं । विश्वव्यापीकरण युगको सुरुवातसँगै अपराधका नयाँ–नयाँ शैली तथा प्रविधि प्रयोग गरी विभिन्न आपराधिक क्रियाकपलाप भइरहेको विषय हामीले दिनप्रतिदिन सुनिरहेका छौँ। अपराधिक क्रियाकपलाप हुनमा कानुनी शासनको कमी, राजनीतिक संरक्षण, अस्वस्थ
जहिले पनि पैसाको पछि दौडने हामीहरूको नियत मात्र होइन नियति नै बनिसक्यो। मलेसिया, अरब, इजरायलजस्ता देशहरूमा हामी जानुको एकमात्र लक्ष्य पैसा मात्र हो। हामी पैसाको लागि धर्म परिवर्तन गर्छौं। हामी
काठमाडौं । गत शुक्रबार र शनिबार दाङको भालुवाङ तथा काठमाडौंको चन्द्रागिरिलगायत स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाभन्दा बढी निर्दोष नागरिकले अकालमा ज्यान गुमाउनु पर्यो। सडक दुर्घटनालाई प्राकृतिक प्रकोपका
बैतडी । बैतडीमा जारी १६ औ संस्करणको एनआरवाइसी कप टि १० क्रिकेट प्रतियोगितामा आइतबार सेमिफाइनलका खेल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा आयोजक एनआरवाइसी ए र त्रिपुरा क्रिकेट क्लब तथा दोस्रोमा
एजेन्सी । सिजन २०२३ लाई पछि पार्न कसरी संभव हुन्छ भनेर प्रश्न सकिन नपाउँदै नोभाक जोकोभिचले जवाफ फर्काउन शुरु गरे। विश्व नम्बर एक खेलाडी जोकोभिचले हाँस्दै बताए—अँ, तपाईले चार ग्रान्डस्लाम
पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा आजदेखि चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला/पुरुष भलिबल
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाडौंमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधी
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितले आम नागरिकमा देशभक्ति र राष्ट्रियताप्रति जागरुकता जगाउन राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको गीत तयार पारेका छन्। मुटुभित्र नेपाल बोलको उनीद्वारा रचित
काठमाडौं । यसपालिको मिस युनिभर्स नेपाल ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा हुने भएको छ। ग्लोबल ग्ल्यामर भेन्चरले हालै राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मिस युनिभर्स नेपाल २०२४ आयोजना गर्ने घोषणा गरेको