१. राष्ट्रिय जनगणनाको साम७३घढसदायिक प्रतिवेदनका अन७३घढससार
नेपालमा रहेका टोल, बस्ती तथा गाउँको संख्या कति
रहेको छ ७तिस
– १७बmउस हजार ५ सय ९३
२. नेपालका क७त्रगयतसल वडामध्ये कति प्रतिशत वडामा
सार्वजनिक शौचालय रहेको छ ७तिस
– ३१ दशमलव ७बmउस प्रतिशत
३. बैंक तथा वित्तीय संस्थाहरुको पह७३घढसँच भएका वडाहरु
कति वटा रहेका छन् ७तिस
– २ हजार ७बmउस सय २२ वटा
४. वागमती प्रदेशमा उपजलाधार प्रणालीहरु कति वटा
रहेका छन् ७तिस
– १० वटा
५. स७३घढसद७त्रगयतसरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल क७३घढसन
हो ७तिस
– अपि
६. नेपालमा खाना पकाउन विद्य७३घढसत्को प्रयोग गर्ने परिवार
संख्या कति प्रतिशत रहेको छ ७तिस
– ० दशमलव ५ प्रतिशत
७बmउस. शौचालयको पह७३घढसँच नभएको परिवार संख्या कति रहेको
छ ७तिस
– ४ दशमलव ५ प्रतिशत
८. नेपालको लैंगिक अन७३घढसपात कति रहेको छ ७तिस
– ९५ दशमलव ५९
९. नेपालमा सहरोन्म७३घढसख जनसंख्या कति रहेको छ ७तिस
– ३९ दशमलव ७बmउस५ प्रतिशत
१०. एक हजारम७३घढसनि जनसंख्या रहेका जातजातिको संख्या
कति रहेको छ ७तिस
– ११ वटा
११. नेपालीको पहिलो विवाह गर्दाको औषत उमेर कति
रहेको छ ७तिस – १९ वर्ष
१२. राष्ट्रिय जनगणना–२०७बmउस८ को नतिजा अन७३घढससार
कोरा जन्मदर कति रहेको छ ७तिस
– १४ दशमलव २१ प्रतिहजार
१३. भित्री बसाइसराइ दर सबैभन्दा बढी भएको प्रदेश
क७३घढसन हो ७तिस
– ल७३घढसम्बिनी
१४. अल्बर्ट आइस्टाइन फाउन्डेसनले तयार पारेको
स७त्रगयतसचीमा विश्वव्यापी द७त्रगयतसरदृष्टि राख्ने संसारका एक सय
व्यक्तिमा पर्ने नेपाली को ह७३घढसन् ७तिस
– डा. सन्द७३घढसक रुइत
१५. नेपालको कोरा मृत्य७३घढसदर कति रहेको छ ७तिस
– ६ दशमलव ८१
१६. भारतमा च७३घढसनाव जितेर लगातार तेस्रो कार्यकालका लागि
प्रधानमन्त्री ह७३घढसने पहिलो प्रधानमन्त्री को ह७३घढसन् ७तिस
– जवाहरलाल नेहरू
१७बmउस. पछिल्लो जनगणना अन७३घढससार नेपालको आप्रवासन
दर र प्रवासन दर कति–कति रहेको छ ७तिस
– आप्रवासन दर ७बmउस सय ७बmउस० प्रतिलाख र प्रवासन दर ४ हजार ५
सय ६२ प्रतिलाख
१८. आर्थिक रूपले सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ
७तिस
– ६५ दशमलव ४९ प्रतिशत
१९. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा
हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल
आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को ह७३घढसन्
७तिस
– निर्मल प७३घढसर्जा
२०. अन्तरिक्षमा प७३घढसग्ने पहिलो महिला को ह७३घढसन् ७तिस
– भालेन्तिना तेरेस्कोभा
२१. नेपालको प७३घढसनरुत्पादन दर कति रहेको छ ७तिस
– ० दशमलव ७बmउस३
२२. राष्ट्रिय जनगणना–२०७बmउस८ अन७३घढससार क७त्रगयतसल
प्रजननदर कति रहेको छ ७तिस
– १ दशमलव ९४
२३. राष्ट्रिय जनगणना–२०७बmउस८ अन७३घढससार नेपालीको
औषत आय७३घढस कति रहेको छ ७तिस
– ७बmउस१ दशमलव ३ वर्ष
२४. मधेस प्रदेशको पहिलो बालमैत्री घोषित
नगरपालिका क७३घढसन हो ७तिस
– कञ्चनरूप नगरपालिका (सप्तरी)
२५. कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा
व्यवसायिक शिक्षा वा तालिम लिएको परिवार संख्या कति प्रतिशत
रहेको छ ७तिस
– १२ दशमलव ५५ प्रतिशत
२६. ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल
दक्षिण अफ्रिकासँग कति रनले पराजित भएको हो ७तिस
– एक रन
२७बmउस. कोशी प्रदेशको सबैभन्दा ठ७त्रगयतसलो जिल्ला क७३घढसन
हो ७तिस
– ताप्लेज७३घढसङ
२८. आधा घण्टाको द७त्रगयतसरीमा प्राथमिक विद्यालयको
पह७३घढसँचमा रहेको जनसंख्या कति रहेको छ ७तिस
– ९० दशमलव ८ प्रतिशत
२९. जलवाय७३घढस क्लब कार्यान्वयनमा ल्याउने
अन्तर्राष्ट्रिय निकाय क७३घढसन हो ७तिस
– जी–७बmउस
३०. शिक्षा क्षेत्रमा ह७३घढसने वार्षिक खर्च प्रतिव्यक्ति कति रहेको
छ ७तिस
– २९ हजार ७बmउस सय ४२ रुपियाँ
३१. भी–२० अर्थात् भल्नरेबल–२० भन्नाले के
ब७३घढसझिन्छ ७तिस
– जलवाय७३घढस परिवर्तनका कारण जोखिममा रहेका म७३घढसल७३घढसकहरूको
सम७त्रगयतसह
विषयगत सामग्री
१. स्थानीय सरकारलाई परिभाषित गर्न७३घढसहोस् । स्थानीय
सरकारको महत्व माथि प्रकाश पार्दै स्थानीय सरकारका विशेषता
र स्थानीय सरकारका साम७३घढस रहेका च७त्रगयतसनौती पहिचान गर्न७३घढसहोस् ।
परिचय
स्थानीय क्षेत्रको शान्ति स७३घढसरक्षा, विकास, प्रशासनलगायत
स्थानीय जनताका सबै नियमित कार्य, आकस्मिक कार्य र
विकासात्मक कार्य स्थानीय क्षेत्रकै निर्वाचित प्रतिनिधिद्वारा
सञ्चालन गर्ने संयन्त्रलाई स्थानीय सरकार भनिन्छ ।
संविधानले तोकेको क्षेत्राधिकारभित्र रही प्रत्यक्ष
रूपमा स्थानीय जनताद्वारा निर्वाचित भएका स्थानीय
आवश्यकता, जनताका रुचि र अपेक्षा अन७३घढससार कार्य गर्ने
जनादेश प्राप्त गरेका जनप्रतिनिधिद्वारा तोकिएको
भ७त्रगयतसगोलभित्र शासन व्यवस्था सञ्चालन गर्ने शासकीय संगठन
र यसको संरचनालाई स्थानीय सरकार भनिन्छ ।
जनताको जीवन, स्वतन्त्रता र सम्पत्तिको उच्चत्तम स७३घढसरक्षा,
संरक्षण र संवद्र्धन गर्न संविधान र कान७३घढसनले काम, कर्तव्य र
अधिकार समेत प्रदान गरी पहिचान र परिभाषित गरेको जनमत
प्राप्त सरकारको सबैभन्दा तल्लो य७३घढसनिट नै स्थानीय सरकार
हो ।
स्थानीय सरकार स्थानीय संस्थाहरूबाट गरिने शासन
हो, जसमा जनताबाट निर्वाचित प्रतिनिधि ह७३घढसन्छन् ।
सार्वजनिक महत्वका विषयमा केन्द्रीय सरकारको सामान्य
नियन्त्रण र निर्देशन भए पनि तोकिएका विषयमा आफ्नो
क्षेत्रभित्र स्थानीय सरकारको प७त्रगयतसर्ण अधिकार र उत्तरदायित्व
ह७३घढसने गर्दछ ।
केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारहरूबीच
समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो
क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछन् ।
एउटा देशमा केन्द्रीय सरकार एउटामात्र ह७३घढसन्छ भने
स्थानीय सरकार एकभन्दा बढी ह७३घढसने गर्दछन् ।
नेपालमा हाल संघ, प्रदेश र स्थानीय तह गरी तीन
तहको सरकार छ, जसमा गाउँपालिका, नगरपालिका र जिल्ला
सभालाई स्थानीय तहका रूपमा लिइएको छ, वास्तवमा यो
नै नेपालको स्थानीय सरकार हो ।
स्थानीय सरकारको महत्व
केन्द्रीय शासन प्रणालीबाट विगतमा देखिएका समस्या
तथा भएका विभेद हटाउन
स्थानीय जनतामा राजनीतिको व्यावहारिक ज्ञान वृद्धि
गर्न
स्थानीयस्तरमा जनचाहना अन७३घढसरूपका आवश्यकता प७त्रगयतसर्ति
गर्न
स्थानीय नेतृत्वको विकास गर्न
स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत
गरी परिचालन गर्न
स्थानीय साधन स्रोत, सीप, प्रविधि, क्षमता एव अन७३घढसभवको
अधिकतम परिचालन गर्न
लोकतन्त्रको स्थानीय स्तरदेखि नै संस्थागत विकास गर्न
स्थानीय स्तरको योजना व्यवस्थापन (योजना पहिचान,
तर्ज७३घढसमा, कार्यान्वयन, प्रतिफल बाँडफाँड)मा
स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही
बनाउन
शासन व्यवस्थामा जनताको सक्रिय र सार्थक सहभागिता
प्रवद्र्धन गर्न
जनतालाई स्थानीय स्तरमा नै सेवा स७३घढसविधा उपलब्ध
गराउन
स्थानीय तहबाट नै स७३घढसशासनको स्थापना गर्न
स्थानीय सरकारका विशेषताहरु
संवैधानिक मान्यता
स्पष्ट परिभाषित सानो भौगोलिक क्षेत्र
संविधानमा नै जिम्मेवारी र अधिकारको व्यवस्था
आफ्नै राजस्व स्रोत
कार्यसम्पादन स्वायतता
आफ्नै संगठन र कर्मचारी
केन्द्रीय नियमन नियन्त्रण
स्थानीय सरकारका च७३घढसनौतीहरु
कर्मचारी समायोजन र व्यवस्थापनको विषय
एकल अधिकारका रूपमा रहेका विषयमा कान७३घढसन निर्माण
गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन गर्ने कार्य
करको दर वा दायरा बढाउने विषय
शिक्षक निय७३घढसक्ति र सरुवा सम्बन्धी विषय
स्थानीय सडक निर्माण गर्दा स्थानीय जनताबाट ह७३घढसने
अवरोध
स्थानीय तहमा उत्पन्न ह७३घढसने विवादहरुको समाधान
गर्न बनेको कान७३घढसनी साक्षरता बिनाको न्यायिक समिति
स्थानीय तहको केन्द्र परिवर्तन
स्थानीय प७त्रगयतसर्वाधार निर्माणमा भएका अवरोधहरु
स्थानीय स्रोत र साधनको परिचालन र वितरणमा उत्पन्न
भएका समस्याहरु
जनतासमक्ष गरेका प्रतिबद्धता सम्पन्न्न र कार्यान्वयन
गरी आगामी राजनीतिक मार्ग प्रशस्त पार्न७३घढस
स्थानीय जनताका रुचि, आवश्यकता र अपेक्षा अन७३घढसरूपका
नीति र योजना सञ्चालन र सम्पन्न गर्न७३घढस
संस्थागत र नेतृत्वगत क्षमता, सीप र दक्षताको विकास गर्न७३घढस
तथा जनप्रतिनिधिहरु बीच समन्वय सरसल्लाह गर्न७३घढस र सक्रिय
सहभागी बनाउन७३घढस
स्थानीय स्तरमा ह७३घढसने र भएका विवादहरुको दिगो
समाधान गर्दा निष्पक्षता र प७त्रगयतसर्वाग्रहरहित तवरले समाधान गर्न७३घढस
स्थानीय स्रोत र साधनको सम७३घढसचित उपयोग, वितरण र
प७३घढसनर्वितरण गर्न७३घढस
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता र
सहअस्तित्वको व्यवहार कायम र विकास गर्न७३घढस
कान७३घढसनबमोजिम जनताको कर तिर्न सक्ने क्षमता र लाभ
लागत अन७३घढसपातको आधारमा करको दर र दायरा निर्धारण
गर्न७३घढस
आफ्नो स्थानीय भौगोलिक स्वरूप अन७३घढससारको प७त्रगयतसर्वाधार
निर्माण र सम्पन्न गर्न७३घढस
भ्रष्टाचाररहित सरकारका रूपमा प्रतिस्पर्धीहरुका बीच
बेग्लै अस्तित्व निर्माण गर्न७३घढस
संविधान र स्थानीय सरकार सञ्चालनको अधिनमा रही
एकल अधिकार भित्रका कान७३घढसन निर्माण गरी प्रभावकारी
कार्यान्वयन गर्न७३घढस
वर्तमान परिप्रेक्ष्यमा देखिएको कोरोना संक्रमण र
संक्रमितको उचित समयमा परीक्षणको व्यवस्था गरी
मनोबल उच्च राख्न सहयोग गर्न मानवीय व्यवहार
गर्ने÷गराउने
स७३घढसशासन कायम गर्न७३घढस÷गराउन७३घढस
निष्कर्ष
संघीय शासन प्रणालीको सफलताको प७त्रगयतसर्वसर्त भनेकै
स्थानीय सरकारको सफलता हो । जनताको नजिकको
घरदैलोको सरकारको रूपमा रहेको स्थानीय सरकारको
काम–कारबाहीलाई प्रभावकारी रूपमा सञ्चालन
गरिन७३घढसपर्दछ । स्थानीय सरकार जनआकांक्षा अन७३घढसरूप शासन
सञ्चालन गरी संस्थागत र स७३घढसदृढ ह७३घढसन सकेमा मात्र संघीय
प्रणालीको औचित्य सिद्ध ह७३घढसन सक्दछ ।
२. उत्प्रेषण र प्रतिषेध बीचको भिन्नता उल्लेख
गर्दै उत्प्रेषण जारी ह७३घढसने अवस्थाको उल्लेख गर्न७३घढसहोस् ।
पृष्ठभ७त्रगयतसमि
क७३घढसनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक
निकायले कार्यसम्पादन गर्ने क्रममा गैरकान७३घढसनी
निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक
निकायले जारी गर्ने रिट नै उत्प्रेषण हो ।
आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभई क७३घढसनै
प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले
गरेको निर्णय गैरकान७३घढसनी र बदरभागी भएमा
उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ ।
न्यायिक वा अर्धन्यायिक निकायले अधिकार
क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कान७३घढसन नाघेर
क७३घढसनै काम–कारबाही गर्न लागेमा त्यस्तो नगन७त्रगयतर्स भनी
माथिल्लो न्यायिक निकायले दिने आदेश नै प्रतिषेध
हो ।
उत्प्रेषण र प्रतिषेध बीचको भिन्नता
उत्प्रेषण गैरकान७३घढसनी निर्णय बदर गर्ने
उपचारात्मक व्यवस्था हो भने प्रतिषेध गैरकान७३घढसनी निर्णय
निषेध गर्ने निरोधात्मक व्यवस्था हो ।
उत्प्रेषणले विगतलाई हेर्दछ भने प्रतिषेध
भविष्यम७३घढसखी ह७३घढसन्छ ।
उत्प्रेषण गैरकान७३घढसनी निर्णय भइसकेकोमा आकर्षित
ह७३घढसने गर्दछ भने
प्रतिषेध निर्णयप७त्रगयतसर्वको उपचारमा प्रभावकारी ह७३घढसने गर्दछ ।
उत्प्रेषणले अधिकार क्षेत्रबाहिर गएर गरेका
अधिकारको द७३घढसरुपयोग गरेर गरेका वा क्षेत्राधिकारको
अभावमा गरेका निर्णय बदर गर्ने गर्दछ भने प्रतिषेधले
सम्भावित निर्णयलाई रोक्ने गर्दछ ।
उत्प्रेषणले सही गर्दैन, गलत निर्णयलाई श७त्रगयतसन्य
घोषित गरिदिन्छ भने प्रतिषेधले गलत निर्णय ह७३घढसनबाट
रोक्दछ ।
उत्प्रेषण जारी ह७३घढसने अवस्थाहरु
(क) अधिकारक्षेत्रात्मक त्र७३घढसटि गरी निर्णय गरेकोमा
आफ७त्रगयतसलाई नभएको अधिकार क्षेत्र ग्रहण गरेकोमा
आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गई निर्णय
गरेकोमा
अधिकार क्षेत्र पन्छाई कारबाही गरेकोमा
(ख) अधिकार क्षेत्रको प्रयोग कान७३घढसनसंगत् ढंगमा नगरेमा
प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएकोमा
तोकिएको कार्यविधि अवलम्बन नगरेमा
कान७३घढसनको प्रयोग एवं व्याख्यामा त्र७३घढसटि भएमा
निर्णयमा मनासिब र पर्याप्त कारण नख७३घढसलाएमा
प्रवृत्त भावना राखी वदनियतका साथ अधिकार क्षेत्रको
प्रयोग भएमा
अधिकारको प्रयोग स्वेच्छाचारी र भेदभावजनक भई
न्यायसंगत् र विवेकप७त्रगयतसर्ण नभएमा
न्यायिक मनको प्रयोग नभएमा
स्पष्ट कान७३घढसनी व्यवस्था ह७३घढसँदाह७३घढसँदै विभागीय निर्णय
वा परिपत्रका आधारमा निर्णय भएकोमा
पश्चातदर्शी असर पर्ने गरी निर्णय भएकोमा
प७३घढसनरावेदनको हकलाई निरर्थक बनाउने गरी निर्णय
गरेकोमा
निष्कर्ष
नेपालको संविधानले सर्वोच्च तथा उच्च अदालतलाई
बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध
तथा अधिकारपृच्छाको रिट जारी गर्ने अधिकार प्रदान
गरेको छ भने जिल्ला अदालतले बन्दीप्रत्यक्षीकरणको
रिट जारी गर्न सक्दछ । नागरिकको मौलिक हकको प्रचलन
तथा संरक्षणको लागि असाधारण क्षेत्राधिकार अन्तर्गत
अदालतले रिट जारी गर्न सक्दछन् ।
३. इजलासको मर्यादा कायम गराउन अदालतको भ७त्रगयतसमिका
प्रकाश पार्न७३घढसहोस् ।
परिचय
इजलास भन्नाले न्यायाधीशले म७३घढसद्दा स७३घढसन७३घढसवाइ गर्ने
अर्थात् न्याय सम्पादन ह७३घढसने स्थान विशेषलाई
ब७३घढसझाउँछ ।
यो शब्दले संवैधानिक इजलास, बृहत् प७त्रगयतसर्ण
इजलास, प७त्रगयतसर्ण इजलास, संय७३घढसक्त इजलास वा एक
न्यायाधीशको इजलाससमेतलाई जनाउँछ ।
तोकिएको मर्यादामा रही न्याय सम्पादनमा सहयोग
गर्न७३घढस इजलास अन७३घढसशासन हो ।
इजलासको मर्यादा कायम गर्न अदालतको भ७त्रगयतसमिका
इजलासको मर्यादा कायम गर्न इजलासमा गर्न ह७३घढसने
वा नह७३घढसने क७३घढसराको मापदण्ड निर्माण गर्ने
मर्यादाको मापदण्डबारे अदालतका कर्मचारीहरुलाई
प्रशिक्षित त७३घढसल्याउने
इजलास चल्दाका बखत इजलासमा गर्न नह७३घढसने
कार्यहरूको स७त्रगयतसची इजलास बाहिर सर्वसाधारणको
जानकारीको लागि राख्ने
इजलासका लागि खटिएका कार्यालय सहयोगीहरू साथ
पनि उक्त स७त्रगयतसची एकप्रति इजलासभित्रै रहने व्यवस्था गर्ने
इजलास अधिकृतको अन७३घढसमतिले बाहेक इजलासमा
खटिएका कार्यालय सहयोगीले इजलास छोड्न नपाउने
व्यवस्था गर्ने
इजलासभित्र क७३घढसनै कान७३घढसन व्यवसायी वा पक्ष र अन्य
व्यक्तिहरूबाट इजलासको मर्यादा भंग ह७३घढसने क७३घढसनै
कार्य ह७३घढसन लागेमा वा भएमा सहयोगी कर्मचारीले त७३घढसरुन्त
हस्तक्षेप गरी व्यवस्था गर्ने
आवश्यकता अन७३घढससार बल प्रयोग गर्न७३घढसपर्ने अवस्था
आइपरेमा अदालतको ड्य७३घढसटीमा खटिएका प्रहरी
कर्मचारीको मद्दत लिने
इजलासमा बस्दा आशौच बारेको अवस्थामा बाहेक
न्यायाधीशहरुले तोकिएको पोशाक लगाउने
इजलासमा बस्दा न्यायाधीशले पत्रिका पढ्ने,
मोबाइल उठाउने र क७३घढसरा गर्ने, खैनी वा पान खाने जस्ता
कार्यहरू नगर्ने
क७३घढसनै कान७३घढसनले बन्द इजलासबाट स७३घढसन७३घढसवाइ ह७३घढसने भनी
तोकेका म७३घढसद्दाबाहेक सबै म७३घढसद्दाको कारबाही र फैसला ख७३घढसला
इजलासमा गर्ने
बन्द इजलासमा तोकिएका व्यक्तिहरुमात्र उपस्थित
ह७३घढसने व्यवस्था मिलाउने
समयको पालना गर्ने
अनौपचारिक क७३घढसरा नगर्ने व्यवस्था गर्ने
अभद्र व्यवहार ह७३घढसन नदिने
निष्कर्ष
इजलासको मर्यादा कायम गर्न७३घढस कान७३घढसन व्यवसायी, इजलास
अधिकृत, म७३घढसद्दाका पक्षहरू, स७३घढसरक्षाकर्मी, कर्मचारीलगायत
सम्बद्ध सबै सरोकारवालाको साझा दायित्व ह७३घढसन्छ । बन्द
इजलासबाट ह७३घढसन७३घढसपर्ने बाहेकका कामकारवाहीहरू ख७३घढसला
इजलासबाटै सम्पन्न गरिन्छ ।
४. कान७३घढसनको शासनको सम्बन्धमा एभी डायसीको
सिद्धान्त र लर्ड विङ्गहमका उपनियमहरुको चर्चा गर्दै
कान७३घढसनको शासन र लोकतन्त्र बीचको अन्तर्सम्बन्ध प्रकाश
पार्न७३घढसहोस् ।
पृष्ठभ७त्रगयतसमि
जनम७३घढसखी, लोकतान्त्रिक म७त्रगयतसल्य मान्यतामा आधारित
तथा न्यायप७त्रगयतसर्ण कान७३घढसनको स्वच्छ, निष्पक्ष र विवेकप७त्रगयतसर्ण
प्रयोगको अवधारणा नै कान७३घढसनको शासन हो ।
कान७३घढसनको शासन कान७३घढसनको सर्वोच्चताको अवधारणा हो,
जसले कान७३घढसनको समान प्रयोग र समान संरक्षणको
सिद्धान्तमा जोड दिन्छ ।
एभी डायसीको सिद्धान्त
(क) स्वेच्छाचारी शक्तिको अभाव
कान७३घढसनभन्दा माथि कोही नह७३घढसने
व्यापक स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग
गर्न नह७३घढसने
कान७३घढसन उल्लंघन गरे बापत मात्र सजायभागी ह७३घढसने
दण्ड सजाय कान७३घढसनी कार्यविधि अपनाई निर्धारण
गर्न७३घढसपर्ने
राज्यका सामान्य अदालतहरुद्वारा मात्र सजाय निर्धारण
गर्न७३घढसपर्ने
ख) कान७३घढसनको अगाडि समानता
कान७३घढसनको अगाडि सबै समान ह७३घढसने
कान७३घढसनको समान संरक्षण सबैलाई ह७३घढसने
पदीय आधारमा कान७३घढसनको विशेष स७३घढसविधा उपलब्ध
नह७३घढसने
कान७३घढसनको असमान व्यवहार विरुद्ध न्यायिक उपचारको हक
ह७३घढसने
(ग) संविधान सामान्य कान७३घढसनको उपज
अदालतको फैसला सबैले पालना गर्न७३घढसपर्ने
अदालतको व्याख्याद्वारा संवैधानिक विकास ह७३घढसने
लर्ड विङ्गहमका उपनियमहरु
कान७३घढसन पह७३घढसँचयोग्य, स्पष्ट र अन७३घढसमानयोग्य
ह७३घढसन७३घढसपर्ने
सामान्यतया कान७३घढसनी अधिकार र दायित्व निहित
प्रश्नको निरुपण कान७३घढसनको प्रयोगबाट गर्न७३घढसपर्दछ
म७३घढसल७३घढसकी कान७३घढसन वस्त७३घढसनिष्ठ रूपमा भेदभाव गर्न७३घढसपर्ने
अवस्था सिद्ध नभएसम्म समान रूपमा लाग७त्रगयतस ह७३घढसन७३घढसपर्दछ
मौलिक हक एवं मानवअधिकारलाई राज्यको
कान७३घढसनले पर्याप्त स७३घढसरक्षा दिइन७३घढसपर्दछ
देवानी विवादहरुलाई कम खर्चिलो र शीघ्र निरुपण
ह७३घढसन सक्ने व्यवस्था ह७३घढसन७३घढसपर्दछ
सार्वजनिक अधिकारीहरुले प्रदान गरिएको अधिकारको
सीमा ननाघ्ने गरी असल नियतका साथ आधार कारणसहित
प्रयोग गर्न७३घढसपर्दछ
न्याय निरुपण प्रक्रियाको स्वच्छ ढंगबाट प्रयोग
गर्न७३घढसपर्दछ
राज्यले अन्तर्राष्ट्रिय सन्धि सम्झौता मार्फत
व्यक्त गरेका प्रतिबद्धताहरु अन७३घढसक७त्रगयतसल ह७३घढसने गरी राष्ट्रिय
आचरण गर्न७३घढसपर्दछ ।
कान७३घढसनको शासन र लोकतन्त्रबीचको अन्तरसम्बन्ध
कान७३घढसनको शासनको अभावमा लोकतन्त्रको परिकल्पना
गर्न सकिँदैन र लोकतन्त्रको अन७३घढसपस्थितिमा कान७३घढसनको
शासनले जिवन्तता पनि पाउन सक्दैन ।
लोकतान्त्रिक शासन व्यवस्थाको उद्देश्य जनम७३घढसखी शासन
प्रणाली तथा न्याय हो, न्यायका लागि कान७३घढसनको शासन
कायम रहन७३घढसपर्छ ।
लोकतन्त्र जनताको शासन हो, लोकतान्त्रिक
प्रणालीमा सबै नागरिक कान७३घढसनको परिधिभित्र रहन७३घढसपर्ने
तथा कान७३घढसनभन्दा माथि कोही हँ७३घढसदैनन् भन्ने मान्यता
अंगिकार गरिन्छ ।
लोकतन्त्रमा लिखित तथा सार्वजनिक गरिएको कान७३घढसनद्वारा
शासन सञ्चालन गरिन्छ, कान७३घढसनी व्यवस्थाको अभावमा गरिएका
काम–कारबाहीले वैधानिकता प्राप्त गर्न सक्दैनन् ।
लोकतन्त्रमा जनताको प्रतिनिधिबाट कान७३घढसनको
निर्माण गरिन्छ, जननिर्वाचित प्रतिनिधिहरुले बनाएको
कान७३घढसन जनभावनामा आधारित ह७३घढसन्छ भन्ने मान्यता रहेको
छ ।
स्वेच्छाचारी शासनको अन्त्य, नागरिक राज्यको
सिद्धान्त, सीमित सरकार, शक्ति नियन्त्रण र सन्त७३घढसलन,
संवैधानिक सर्वोच्चता, न्यायिक स्वतन्त्र न्यायपालिका बिना
लोकतान्त्रिक शासन प्रणालीको परिकल्पना गर्न
सकिँदैन, यी विषय कान७३घढसनको शासनका पनि अभिन्न तत्व
ह७३घढसन र कान७३घढसनको शासनको प्रभावकारी कार्यान्वयनले मात्र
लोकतन्त्र बलियो ह७३घढसन सक्दछ ।
स्वतन्त्र न्यायपालिकाले लोकतान्त्रिक म७त्रगयतसल्य र
मान्यतालाई संरक्षण र विकास गर्न सहयोग गरेको ह७३घढसन्छ,
लोकतान्त्रिक शासन प्रणाली नभएमा स्वतन्त्र
न्यायपालिकाको अपेक्षा गर्न सकिँदैन, त्यसैले
कान७३घढसनको शासनको प्रभावकारिताका लागि लोकतन्त्र
अपरिहार्य सर्त हो ।
निष्कर्ष
लोकतान्त्रिक म७त्रगयतसल्य मान्यतालाई अंगिकार गरी मर्म
जनताको इच्छा र आकांक्षा तथा अन्तर्राष्ट्रिय
मापदण्डअन७३घढसरूप कान७३घढसन निर्माण गरी न्यायलाई सबैको
पह७३घढसँच योग्य, अन७३घढसमानयोग्य र विश्वसनीय बनाउन७३घढस
आवश्यक रहेको छ ।
– ताराप्रसाद ओली
सहायक न्यायाधिवक्ता (शाखा अधिकृत)
महान्यायाधिवक्ताको कार्यालय
प्रतिक्रिया