काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता दिने देशहरूले ५० प्रतिशत करको सामना गर्नुपर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “इरानलाई सैन्य हतियार आपूर्ति गर्ने सबै देशहरूले संयुक्त राज्य अमेरिकाबाट किनेका सामानमा ५० प्रतिशत करको सामना गर्नेछन्। यो तुरुन्त लागू हुनेछ र कुनै छुट हुनेछैन।”











प्रतिक्रिया