विद्युत प्राधिकरणको सञ्चालक समिति बैठक बस्दै


काठमाडौँ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक आज बस्दैछ। बैठक साँझ ५ बजे सुरु हुने जनाइएको छ।

बैठकमा समसामयिक विषय तथा प्राधिकरणका निर्णयबारे छलफल हुने जनाइएको छ।