काठमाडौं ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अन्तर्गत शुक्रबार पक्राउ गरेको छ।
अग्रवालविरुद्ध हाल अनुसन्धान विभागमा छानबिन जारी छ। पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय, ललितपुरमा राखिएको छ।











प्रतिक्रिया