काठमाडौं ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालका पिता केदारनाथ दाहालको निधनको खबरले दुखित बनाएको बताएकी छन्।
अध्यक्ष शर्माले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दाहाल परिवारमा परेको दुखप्रति गहिरो समवेदना व्यक्त गरेकी छन।












प्रतिक्रिया