काठमाडौं ।
काठमाडौंमा उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ।
आयोगको सिफारिसमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्थिति तनावग्रस्त बनेको छ। यसैबीच कार्कीको भक्तपुरस्थित निवासमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ।











प्रतिक्रिया