काठमाडौँ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ । शाहले विहानै सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए । उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौं फर्किएको हो ।











प्रतिक्रिया