काठमाडौं ।
नेपाली काँग्रेसका नेता तथा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल हुने बताउनुभएको छ।
ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अन्य विषयलाई थाँती राख्दै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो।
पार्टीभित्र बलियो एकता कायम हुन सके काँग्रेसले विगतमा जस्तै शानदार सफलता हासिल गर्ने उहाँको दाबी थियो।











प्रतिक्रिया