काठमाडौँ।
डोल्पा जिल्लाको काइगाउँमा शुक्रबारदेखि निरन्तर भइरहेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
हिमपातका कारण यातायातका साधन ठप्प भएका छन् भने बाहिर आवतजावत गर्न कठिनाइ भएको छ।
अत्यधिक चिसो बढेपछि स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य भएका छन्। दैनिक जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।











प्रतिक्रिया