काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि नयाँ समझदारी आवश्यक रहेको भन्दै औपचारिक प्रस्ताव पेस गरेको छ।
शनिबार राप्रपा नेतृत्व बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट भएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री कार्कीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै तत्कालीन राजा, राजनीतिक दल, ‘जेनजी’लगायत सबै पक्षधरलाई समेटेर नवीन समझदारी निर्माण गर्न सर्वपक्षीय बैठक (सम्मेलन)को पहल गर्न आग्रह गरेका हुन् ।











प्रतिक्रिया