यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय


काठमाडौँ।

सरकारले मन्त्रिपरिषद् बैठकले पछिल्लो पटक गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

यी हुन् निर्णयहरु :