डा. शेखर कोइरालाले भाइटीकाको शुभकामना सन्देश सार्बजनिक


काठमाडौ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली दिदीबहिनी र दाजुभाइहरूमा भाईटिकाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले आपसी माया, सद्भाव र एकताले नेपाली समाजलाई अझ बलियो बनाउन सन्देश दिएका छन्।

डा. कोइरालाले भने— “तिहारले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँछ र परिवार तथा समाजमा प्रेम, सहिष्णुता र आपसी विश्वासको भावना फैलाउने उल्लेख गरे।”