डा. शेखर कोइरालाद्वारा नेपाल संवत् र म्हःपूजाको शुभकामना


काठमाडौ ।

नेपाली कांग्रेसका नेता  डा. शेखर कोइरालाले नेपाल संवत् ११४६ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

उनले सांस्कृतिक विविधता र परम्पराको सम्मान गर्दै यस्ता चाडपर्वहरूले सामाजिक एकता र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।