काठमाडौँ।
नेकपा माओवादी केन्द्रका तत्कालिन सचिव तथा पूर्वमन्त्री गणेश शाहले पार्टी परित्याग गरेको बताएका छन् । साहले पार्टी नेतृत्वले कहिल्यै एकताको सन्देश दिन नसकेको भन्दै अब प्रचण्ड नेतृत्वको पार्टी छाडेको स्पष्ट पारे ।
राजनीतिबाट विश्राम लिने घोषणा गर्दै उनले अब कुनै पनि राजनीतिक दलमा नलाग्ने बताएका छन् । तर, आफ्नो विज्ञता र क्षमताको आवश्यक परेको अवस्थामा देशको हितमा योगदान गर्न तयार रहेको उनको भनाइ छ ।











प्रतिक्रिया