काठमाडौँ।
सर्वोच्च अदालतले प्रतिनिधि भसा विघटनविरुद्धका १० वटा रिट दर्ता गरेको छ। सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा १० वटा रिट निवेदन गएका थिए।
बुधबार ति रिटहरू दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।
रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ।











प्रतिक्रिया