काठमाडौँ।
नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ ।
ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीले बुधबार गरेको प्रस्ताव ३ दिनसम्म जारी केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिने भएकाे छ । अहिले अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल बैठकमा जारी रहेकाे छ।











प्रतिक्रिया