काठमाडौं ।
नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधिको आरोपमा प्रहरीले छापा मार्दा ३१ महिला र १४ पुरुषसहित ४५ जनालाई नियन्त्रणमा लिएको छ।
बाँके प्रहरीका अनुसार मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारिएको हो। पक्राउ परेकामध्ये ८ जना भारतीय नागरिक छन्।
अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया