काठमाडौँ।
बिहीबार माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाउँदै सुधार केन्द्र पठाएको हो।
जेन-जी आन्दोलनमाथि धोका भएको भन्दै भुसालसहितका केही युवाहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना माइतीघरमा प्रदर्शन गरेका थिए।











प्रतिक्रिया