काठमाडौं ।
काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जेन–जी समूहले प्रहरीमा जाहेरी दिएपछि, एमाले निकट अनेरास्ववियुले मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध पनि जाहेरी दर्ता गराएका छन्।
ब्यानर हटाउने–टाँस्ने विवाद र एकअर्काविरुद्ध जाहेरी परेपछि तनाव बढेको हो।
यसै कारण ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।












प्रतिक्रिया