माइतीघरबाट डा. निकोलस भुसालसहित ३ जना पक्राउ


काठमाडौँ ।

माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका क्रममा डा.निकोलस भुसाल, सञ्जीव दाहालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। प्रदर्शन डाभुसाल नेतृत्वको समूहले आयोजना गरेको थियो।