प्रहरी साइबर ब्युरोमा महेश बस्नेतबाट बयान


काठमाडौँ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोमा प्रहरीले सोधपुछ गरेको छ।

भोटाहिटीस्थित ब्युरोमा बोलाएर सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।