टेकु दोभानमा महिलाको शव फेला


काठमाडौ ।

काठमाडौँको कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक महिलाको शव फेला परेको छ।

खोलाको दोभानमा शव देखिएपछि स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको हो।

हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।