विपद् व्यवस्थापन परिषद्को बैठक आज


काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान ११ : ३० बजे प्रधानमन्त्री कार्यालयमा बस्दैछ।

बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बोलाइएको हो। प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैका बाढीपहिरोबाट उत्पन्न विपत्तिको मूल्यांकन र व्यवस्थापनका विषयमा छलफल गरिनेछ।