काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै मेलमिलाप, सद्भाव र कल्याणको कामना गरेका छन्।
साथै, राष्ट्रमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने प्रार्थना पनि गरेका छन्।












प्रतिक्रिया