काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेकी छन्।
जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको र धेरै घाइते भएको पीडा अझै ताजा रहेकाले टीका नलगाउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जनाएका छन्।
सचिवालयका अनुसार प्रधानमन्त्रीले सर्वसाधारणलाई पनि यस पटक टीका नलगाउन आग्रह गरेकी छन्।











प्रतिक्रिया