काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्षको दशैं सिन्धुपाल्चोकमा मनाइरहेका छन्।
उनी मंगलबार सपरिवार बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालको चौतारा साँगाचोकगढी–७ सानोसिरुवारीस्थित निवासमा पुगेका हुन्।
राजधानी बाहिर दशैं मनाउने चाहनाअनुसार प्रचण्ड सिन्धुपाल्चोक गएका हुन्।












प्रतिक्रिया