सुनसरी ।
कोशी गाउँपालिका–६ श्रीपुरका २८ वर्षीय अनिल यादवको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार दिउँसो आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा उनको ज्यान गएको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया